
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर, पोखरा । विश्व रेडक्रस दिवसको अवसर पारेर पोखराको मोहोरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा युवा रेडक्रस समितीको पहलमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ ६१ औँ रेडक्रस दिवसमा कक्षा एकदेखि पाँच कक्षासम्म म्युजिकल चेयर खेल भएको थियो । कार्यक्रममा कक्षा एकबाट कृभेन्स गुरुङ प्रथम, अंश तामाङ द्वितीय र दिशन थापा तृतीय भएका छन् । कक्षा २ बाट रिदम सुनार प्रथम, गरिमा चेपाङ द्वितीय र सुभान सुवेदी तृतीय भएका छन् । कक्षा ३ बाट रञ्जन सुनार प्रथम, एञ्जिला थापा द्वितीय र साजिया क्षेत्री तृतीय भएका छन् । कक्षा ४ बाट अंकित मन्ना प्रथम, सौगात हमाल द्वितीय र आदित्य जि.सी. तृतीय भएका छन् । भने कक्षा ५ बाट सनिश बि.क. प्रथम, सबिन बि.क. द्वितीय र सुप्रम थापा तृतीय भएका छन् ।
यसैगरी कक्षा छ देखि १० सम्मका छात्र छात्राहरुबिच बास्केटलबल प्रतियोगिता सम्पन्न गरेको छ । जसमा छात्रा समूहमा हरियो सदनबाट अंशु भुजेल, बिनिसा तामाङ, प्रिस्टिना रसाइली, मेहुली मन्ना, प्रेना नेपाली र सुवदना सुवेदी प्रथम र रातो सदनबाट प्रशंशा कार्की, एस्थर तामाङ, युना रोका, अर्चना रत्न, अदिती तिमिल्सिना, श्रीषा तिमिल्सिना द्वितीय भएका छन् । त्यस्तै छात्र समूहमा निलो सदनबाट सक्षम बास्तोला, सक्षम बज्राचार्य, इरोज आले, दिवस घिमिरे, युनिक न्यौपाने, आइसन सुनार, विनायक गिरी र सुभम सुनार प्रथम भएका छन् । यसैगरी रातो सदनबाट अस्दिप बर्देवा, प्रोसोल थजाली, सफल पुन, एलिश बाल्कोटी, सिमोन तामाङ, प्रिन्स रानामगर र कुशल लामा द्वितीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवा रेडक्रस सर्कलकी सचिव उपासना रेग्मीले गरेकी थिईन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया