
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर पोखरा । पोखराको मोहरीया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अङ्ग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम सम्पन्न भएको छ। कक्षा एल.के.जी. देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा नेपाली हस्त लेखन तर्फ मा.वि.तहमा कक्षा १० की छात्रा आयुष्का पाइजा प्रथम, कक्षा ९ का छात्र विप्लव लोहनी द्वितीय र सोही कक्षाकी छात्रा प्रिस्किला तामाङ तृतीय भएका छन् ।
भने आधारभुत (सिनियर) तर्फ कक्षा ८ की छात्रा उपासना रेग्मी प्रथम, कक्षा ७ की छात्रा सबिता सुनार द्वितीय र सोही कक्षाकी छात्रा सुजना परियार तृतीय भएका छन् । यस्तै आधारभुत (जुनियर) तर्फ कक्षा ४ की छात्रा भौमिक प्रथम, सोही कक्षाका छात्रहरु अङ्कित मन्ना द्वितीय र सङ्गम तामाङ तृतीय भएका छन् भने आधार भुत तह कै (जुनियर) तर्फ कक्षा ३ की छात्रा इभानी बास्तोला प्रथम, सोही कक्षाकी छात्रा एन्जिला थापा द्वितीय र कक्षा २ की छात्रा श्रीया सवाङ्गी मग र तृतीय भएका छन् ।
यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट लियोसा के.सी. प्रथम, रिदम साह सोनार द्वितीय र आशिका लामिछाने तृतीय, कक्षा यु.के.जी.बाट निरोसा पाइजा प्रथम, युकी फगामी द्वितीय र सायरा देवकोटा तृतीय, कक्षा एल.के.जी.बाट सान्भी सुनार प्रथम, रिजन सुवेदी द्वितीय र अंशु दाहाल तृतीय भएका छन् ।
यसैगरी अङ्ग्रेजी हस्त लेखनतर्फ मा.वि.तहमा कक्षा १० की छात्रा अंशु भुजेल प्रथम, सोही कक्षाकी छात्रा प्रशंशा कार्की द्वितीय र कक्षा ९ की छात्रा मन्जिसा भुजेल तृतीय भएका छन् । भने आधारभुत (सिनियर) तर्फ कक्षा ८ की छात्रा अंकिता पौडेल प्रथम, कक्षा ७ का छात्र रोनिक गुरुङ द्वितीय र कक्षा ८ की छात्रा प्रिस्टिना रसाइली तृतीय भएका छन् । यस्तै आधारभुत (जुनियर) तर्फ कक्षा ५ का छात्र सनिश बि.क. प्रथम, कक्षा ४ की सइशा तामाङ द्वितीय र कक्षा ५ की छात्रा युनिका खनाल तृतीय भएका छन् भने आधारभुततह कै (जुनियर) तर्फ कक्षा २ का छात्र सुगम पौडेल प्रथम, कक्षा ३ की छात्रा क्रेलिसा बि.क. द्वितीय र कक्षा २ की छात्रा गरिमा चेपाङ तृतीय भएका छन् ।
यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट अनुसा रुचाल प्रथम, सनम बराइली द्वितीय र सलोम राई तृतीय, कक्षा यु.के.जी.बाट युकी फगामी प्रथम, प्रिन्जिला परियार द्वितीय र ब्रेसन थापा तृतीय, कक्षा एल.के.जी.बाट रिजन सुवेदी प्रथम, सुबासना तामाङ द्वितीय र नोआ गुरुङ तृतीय भएका कार्यक्रम संयोजक अनिता थापाले जानकारी दिनुभयो।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरदै यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग हुने बताउनुभयो । विद्यालयले नयाँ शैक्षिक सत्रको पहिलो कार्यक्रम गरेको हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया