
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनले पुनःरामप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यासमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा दुर्गा दत्त भुगाई, सचिवमा कृष्णबहादुर तामा·, कोषाध्यक्षमा कमलप्रसाद बास्तोला, सहसचिवमा वावुराम भण्डारी चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा हरिदेवी पराजुली, रामबहादुर लामिछाने, ऋषिराम भट्टराई कृष्णप्रसाद दाहाल, वलराम अधिकारी, रजनी शर्मा चपाई, लक्ष्मी शर्मा र प्रकाशचन्द्र सापकोटा चयन हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारी तथा सदस्य वैकुण्ठ अधिकारी र सुनिता देवकोटाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट कार्यसमिति सदस्य तर्फ सदस्य कृष्णप्रसाद दाहाल र ज्येष्ठ नागरिक तर्फ आजिव सदस्य सुरेन्द्रमान विजुक्छेकी आमा तारादेवि विजुक्छेलाई सम्मान गरिएको थियो ।
त्यस्तै सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका इन्चार्ज प्रहरी हवल्दार गौतम कुमार हायू र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी सहायक हवल्दार भिमप्रसाद काफ्लेलाई नगद सहित प्रशंशा पत्र प्रदान गरिएको थियो ।
दश जोड दुई तर्फ संस्थामा आवद्ध सदस्यका छोराछोरी मध्ये आजविन सदस्य कल्पना आचार्य वास्तोला र ईश्वरी प्रसाद वास्तोलाका छोरा कृतन वास्तोला र आजिवन सदस्य रामप्रसाद अधिकारीकी नातिनी आकृति अधिकारीलाई नगद सहित प्रशंशा पत्र प्रदान गरिएको थियो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक मोहनकुमार थापाले वगर सामुदायिकका हरेक गतिविधि उत्कृष्ट रहेको बताउनुभयो ।
‘जिल्ला प्रहरी कार्यालय कास्कीमा रहदा यस संस्थाले गरेका हरेक गतिविधि नजिकबाट नियाल्ने अवसर मिल्यो, जसले समुदाय र प्रहरीलाई जोड्ने काम गरेको छ’ उहाँले भन्नुभयो,‘ यस संस्थाको सक्रियता अरु संस्थाले पनि सिक्न जरुरी छ ।’माछापुच्छ«े गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले संस्थाले गर्ने हरेक गतिविधिमा पालिकाले सघाउने बताउनुभयो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधान, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष तथा वगरका पूर्व अध्यक्ष मनपति भण्डारी, सामुदायिक सेवा केन्द्र वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, आजिवन सदस्य चिजकाजी गुरुङ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोककी उपाध्यक्ष मुना कुमारी बास्तोला, नमुना आमा समूहकी अध्यक्ष विष्णुकुमारी बास्तोला, सामुदायिक सेवा केन्द्र वगरका सचिव शिवराज अधिकारीले बोल्नुभएको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=fuasrJx30CHlQP1-


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया