
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ । यस्तै एउटा समस्या हो, महिनावारीको समयमा शरीरमा देखिने निलो दाग ।
महिनावारीको बेलामा चोटपटक लाग्दा महिलाको शरीरमा निलो दाग देखिने गर्छ । सामान्यतया चोटपटकका कारण पाखुरा, खुट्टा र शरीरका अन्य भागमा महिनावारीअघि निलो दाग देखिन थाल्छन् ।
महिनावारीको समयमा महिलाहरुमा हर्मोनले उतारचढाव हुन्छ, जसमा पाठेघरमा धर्सा देखिन्छ । यस समयमा महिलाहरूले ऐंठन, सुन्निने, मुड स्विङ र छाला संवेदनशीलताको सामना गर्नुपर्छ । छालाभित्रका साना रक्तनलीमा क्षति पुग्दा छालामा दाग अर्थात् निलो दाग देखिन थाल्छ । यसले वरपरका तन्तुहरूमा रगतको चुहावट बढाउँछ । साथै शरीरमा रक्तस्राव रोक्ने प्रक्रिया पनि सुरु हुन्छ । जसकारण छालामा निलो दाग देखिन थाल्छ । यी कारणले छालामा निलो दाग देखिने हुन्छ ।
गर्भनिरोधक चक्की
अनिच्छित गर्भधारण हुनबाट बच्न प्रयोग गर्ने गर्भनिरोधक चक्कीको प्रयोग गर्दा शरीरमा क्लोटिङ अर्थात् रगत ढिक्का हुन थाल्छ । यसका कारण रक्तनलीको समूहमा यसको प्रभाव देखिन थाल्छ र निलो दागको समस्या झेल्नुपर्ने हुन्छ ।
एनिमिया (रगतको कमी)
शरीरमा स्वस्थ रातो रक्तकोषिकाहरुको कमीले तन्तुहरूमा अक्सिजन पुग्न सक्दैन, जसकारण धेरै महिलालाई अत्याधिक रक्तस्राव हुने गर्छ । यसले गर्दा दागको समस्या बढ्छ । अक्सिजनको कमीले रक्तकोषिकाहरु कमजोर हुन्छ र छालामा निलो दाग देखिन थाल्छ ।
भिटामिनको कमी
शरीरमा भिटामिन सीले रक्तनलीहरुको अखण्डता कायम राख्छ । भिटामिन केको मात्रा अत्याधिक रक्तस्राव रोक्न सक्छ । अनियमित आहारका कारण हुने पोषणको कमीले दागको समस्या बढाउँछ ।
तनाव बढ्दा
शरीरमा तनाव हर्मोन कोर्टिसोलको स्तर बढ्दै जाँदा शारीरिक क्रियाकलापमा यसको प्रभाव देखिन थाल्छ । वास्तवमा रक्सीको सेवन र धुम्रपान बढ्दा कोर्टिसोलको स्तर बढ्छ । यसकारण रक्तनली कमजोर हुने र चोटपटक लाग्ने खतरा बढ्छ ।
निलो दागको समस्याबाट छुटकारा पाउने उपाय
स्वस्थ जीवनशैली र सन्तुलन खाना खान सकेमा दाग आउनबाट रोक्न सकिन्छ । यसबाहेक नियमित व्यायामले रक्तनलीलाई बलियो बनाएर शरीरमा नियमित रक्तसञ्चार कायम राख्न मद्दत गर्छ । साथै रगतमा अक्सिजनको प्रवाह पनि उच्च रहन्छ, जसले रक्तनलीलाई बलियो बनाउन मद्दत गर्छ ।
स्वस्थ आहार
आहारमा सन्तुलन कायम राख्न क्याल्सियम र प्रोटिन बाहेक भिटामिन र मिनरल्स पनि खानुपर्छ । महिनावारीको बेलामा अत्याधिक रक्तस्रावबाट बच्न भिटामिन केको सेवन गर्न सकिन्छ । यसबाहेक भिटामिन सीले रक्तनलीको समूह कायम राख्छ ।
क्याफिन सेवन नगर्ने
दैनिक बारम्बार कफी र चिया पिउनाले शरीरमा हानि पुर्याउन सक्छ । यसबाहेक नियमित मदिरा र धुम्रपानले पनि रक्तनलीमा असर गर्छ र खानाले पनि तौल बढ्न सक्छ ।
व्यायाम गर्ने
दैनिक बिहान उठेपछि योग र व्यायामका लागि समय निकाल्नुपर्छ । यसकारण शरीरमा ह्याप्पी हर्मोन निस्कन्छ र महिनावारी नियमित हुन्छ । भारी रक्तस्रावको समस्या टाढा राख्छ । शरीरमा रक्तसञ्चार बढ्दा शरीरमा निलो दाग देखिने समस्या समाधान हुन थाल्छ ।
दैनिक निश्चित समयमा सुत्ने र उठ्ने
शरीरलाई सन्तुलित राख्न समयमै सुत्नु र उठ्नु अति आवश्यक हुन्छ । यसका लागि निद्राको ढाँचा अपनाउनुपर्छ, जसले शरीर चक्रमा हर्मोनल सन्तुलन कायम राख्छ र महिनावारीअघि शरीरमा कुनै पनि निलो दागहरू देखिने छैनन् ।
एजेन्सीको सहयोगमा


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया