
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
भरतपुर । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उदधाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागी भएको भरतपुर फ्ल्याट ट्रयाक – २०८० रेस चैत्र २५ गते आइतबार सम्पन्न भएको छ ।
बागमती अटोमोबाइल्स एसोसिएसन र नेपाल मोटरस्पोर्टस् क्लवको संयुक्त आयोजनामा भएको यस भरतपुर फ्ल्याट ट्रयाक रेसकोसुरुवात नेपाल अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल र बागमती अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाको ग्रिन फ्ल्याग अफबाट भएको थियो। टिभियास रेसिब को आर्थिक सहयोगमा भएको यस प्रतियोगितामा दिपेश तामाब प्रथम, विशाल दोर्जे तामाब द्वितीय र कुशल दुलाल तृतीय भएका थिए ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय सचिव डा. भीष्मकुमार भूसाल र बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल
भण्डारीलेविजेताहरुलाई सिल्ड, मेडल, सिर्टिफिकेटका साथैक्रमशः ५० हजार ,२० हजार र १० हजार पनि हस्तान्तरण गर्नुभयो ।
अन्तर प्रदेश खेलकुद प्रतियोगिताको सुरुवातका साथै भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि गरिएको यस रेसले अन्तर प्रदेश खेलकुदमा स्पोर्टम्यानसिपको भावना बढाउनुका साथैभरतपुरमा पर्यटन बढाउने र चितवनलाई नेपालको रेसिब हब बनाउने प्रतिबद्धता आयोजक राजन पियाले बताउनुभएको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया