
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
बैकुण्ठ गिरी, क्यालीफोर्निया ।
बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको भावनासँग जोडिएको कार्यक्रम अप्रिल १३ र १४ गते हुने नेपाल परेड डे, अमेरिकामा हालसम्म कै ठुलो राशीको भलिवल प्रतियोगितालाई रुपमा सफल पार्न बिभिन्न समितिहरु चयन भएको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री) ले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनु भएको छ ।
हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि आयोजना भएको नेपाल परेड डेको अबसरमा हुने भलिवल प्रतियोगिता यसपाली थप रोचक बनेको छ । प्रतियोगिता पुरस्कार राशीको कारण झनै चर्चामा छ । जसको प्रथम पुरस्कार १२ हजार अमेरिकी डलर, मेडल र प्रमाणपत्र हुनेछ । त्यस्तै दोस्रो पुरस्कार ७ हजार डलर, तेस्रो पुरस्कार ५ हजार डलर र चौथो पुरस्कार २ हजार डलरको हुनेछ ।
अमेरिका राज्य भरीका सबैलाई आमन्त्रण गरिएको प्रतियोगिता भएको कारण पनि सबैको चासोको बिषय भएको पनि अध्यक्ष बिष्णु केसि(खत्री)ले बताउनु भएको छ । उहाका अनुसार हालसम्म कार्यक्रम सफल पार्न झण्डै ३० हजार अमेरिकी डलर संकलन समेत भै सकेको छ ।
यस्तै एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरि ओझाले हामी सबै व्यक्ति र समुदायका सदस्यहरूलाई यो मेगा इभेन्टमा संयुक्त राज्य अमेरिकामा रहेका नेपाली-अमेरिकी समुदायको प्रतिनिधित्व गर्न सहयोग गर्न अनुरोध गरी खबर गरेको बताउनु भएको छ ।
ओझाका अनुसार खेल तथा नेपाल परेड डे को धेरै कुराहरु सफल भएको र केहि कामहरु मात्रै बाकि रहेकोले अब कार्यक्रमलाई भब्य बनाउने तयारीमा जुटेको बताउनु भयो । त्यहि अनुसार अब सबै साथीहरुको जिम्बेवारी बाडफाड गरि काममा लाग्ने तयारी छ |
साथै नेपाल परेड डे को मुख्य आयोजक संस्था नै रहेको आदिबासी जनजाति महासंघ क्यालिफोर्निया अध्यक्ष प्रकाश लामाले सबैको हातेमालो नै यो कार्यक्रमको सफलता भएको बताउनु भएको छ।
लामाका अनुसार यो कार्यक्रम सबै नेपाली भाषी र संस्कृतीसँग जोडिएको कार्यक्रम भएकोले आफ्नै ठानेर सबैले हातेमालो गर्नु पर्ने समय आएको सुचनाकेन्द्र डटकमलाई बताउनु भयो ।
त्यस्तै गैर आवासिय नेपाली संघ क्यालीफोर्निया च्याप्टर उपाध्यक्ष बासु बुढा क्षेत्रीले सबैको सहयोगले आफुहरुलाई निकै हौसला बढाएको बताउनु भएको छ । क्षेत्रीका अनुसार कार्यक्रमले अमेरिकामा रहेका सबै नेपालीहरुमा नयाँ उत्साहा थपेको समेत बताउनु भयो ।

यस्तो बनेको छ कार्यक्रम सफल पार्नको लागि गरिएको कार्य बाडफाड



१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया