
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुकाएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जिबी र रविबीच दैनिक संवाद भइरहेको र रविकै संरक्षणमा राखिएको बताएका हुन् ।
‘जिबी राईसँग अहिले पनि डे टू डे भट्घाट छ उहाँको । अहिले जिबी राईलाई लुकाएकै रविले हो । रविजीले पटक–पटक जिबी राईसँग छलफल गरिराखेका छन्, संवाद गरिराखेका छन्,’– उनले भने ।
सहकारी ठगी प्रकरणमा अदालतले पनि पीडित जनताको पक्षमा फैसला गर्नुपर्ने उनको माग छ । अदालतले पीडित जनताको पक्षमा फैसला नगरे जनता आफैं जागरुक भएर फैसला गर्ने उनको भनाइ छ । उनले सहकारी ठगी प्रकरणमा सरकारले पैसा तिर्न नसक्ने बताए । जसले पैसा ठगेको हो उसैबाट सरकारले तिराएरै छाड्ने उनको भनाइ छ ।
‘अदालले जनताको पक्षमा निर्णय गरेन भने, पीडित जनताको पक्षमा बोल्दैन अदालत भने पीडित जनताको पक्षमा जनता आफैं जागरुक भएर आउँछन् । लिने त लिएरै छाड्छन् ठगहरुसँग । उहाँ (रवि) लुट्दै हिँड्ने, ठग्दै हिँड्ने अनि अर्कोले तिर्छ त ?’ उनले प्रश्न गरे ।
साथै, हिजो (बुधबार) प्रतिनिधि सभामा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उठाएका विषयमा सबै सांसदहरुको ध्यानाकार्षण हुन जरुरी रहेको उनले बताए । गगनको अभिव्यक्ति प्रति आफ्नो समर्थन रहेको उनले बताए ।
‘गगनजीले हिजो जुन कुराहरु राख्नुभयो, यदि इमानदार छौं भने गगनले भनेका कुराहरुमा लाग्नुपर्यो साथीहरु । गगनजीले राख्नु भएको कुराप्रति मेरो समर्थन छ,’– सांसद दोङले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया