
१पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
२कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
३रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध, आयोगद्वारा कारबाही सिफारिस
४“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक
५पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
६पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
७निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
८सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
९दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
१०नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
११आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
१२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१०समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
११ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
१२पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
काठमाडौं। मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद डा.सुनिल शर्माले दार्चुलाका दुई जना विद्यार्थीलाई निःशुल्क सि.ए (चार्टड एकाउण्टेण्ट) पढाउने भएका छन् । नेपाल विद्यार्थी संघ दार्चुला वहुमुखि क्याम्पस इकाइ समितिद्वारा आयोजित ‘सांसदसंग विद्यार्थी संवाद’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा. शर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन् ।
नेपाली काङग्रेसबाट निर्वाचित सांसद शर्माले उक्त घोषणासंगै जागिरको समेत ग्यारेन्टी घोषणा गरेका छन्। क्याम्पसमा अध्ययनरत इच्छुक अब्बल दुई विद्यार्थीहरुलाई काठमाडौं अथवा विराटनगरमा पढ्ने इच्छा भए पढाइको सम्पूर्ण खर्च आफूले बेहोर्ने उनले बताए ।
नोबेल मेडिकल ,काठमाडौं मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद शर्माले आफू निर्वाचित क्षेत्र तथा क्षेत्रबाहिरका पढाइमा अब्बल कैयौँ विद्यार्थीहरुलाई निशूल्क अध्ययनको व्यवस्था मिलाएका छन् । उनले आफ्नो हस्पिटलमा विपन्न विरामीहरुलाई निशूल्क तथा केहि छुटमा समेत उपचार हुने व्यवस्था समेत मिलाएका छन्।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु

प्रतिक्रिया