
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत । सदरमुकाम कुश्माबजारका ९ वटा मासु पसलमा कुश्मा नगरपालिकाले सिलबन्दी गरेको छ । मापदण्ड विपरित सञ्चालन भएको भन्दै ९ वटा मासु पसलमा सिलबन्दी गरिएको हो । कुश्मा नगरपालिका वडा नं ४ र ७ का १६ वटा पसलको अनुगमन गरिएकोमा ९ वटामा तोकिएको मापदण्ड पुरा नभएको पाईएपछि सिलबन्दी गरिएको कुश्मा नगरपालिकाले जनाएको छ । पटक पटक सुधार गर्न अनुरोध गरिएपनि अटेर गरेपछि सिलबन्दी नै गर्नुपरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. रुपक कँडेलले जानकारी दिए ।
कुश्मा नगरपालिकाको पशु सेवा शाखाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायतका निकायको सहभागितामा मासु पसलको अनुगमन गरिएको हो । मासु पसलमा हुनुपर्ने प्रर्याप्त सरसफाईको अभाव, भित्ताहरुमा लगाउनुपर्ने टायल नलगाएको, मासु काट्ने, भण्डारण गर्ने, नापतौल लिने औजारमा कैफियत देखिएको शाखा प्रमुख डा. रुपक कंडेलले जानकारी दिए ।
अनुगमनको क्रममा कतिपय पसल दर्ता नै नगरेको समेत फेला परेको छ । अनुगमन टोलीले मापदण्ड नपुगेका पसललाई एक हप्ताको समय दिएर सुधारको लागि सुझाव दिएको डा. कँडेलले जानकारी दिए । उनले मानिसको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न नहुने भन्दै मापदण्ड नपुगे सम्म कुनै पनि मासु पसलको सिलबन्दी नखोलिने जानकारी दिए । यदि अटेर गरेर मासु पसल संचालनमा ल्याएमा कानून बमोजिम कारबाही गरिने चेतावनी समेत अनुगमन टोलीले दिएको छ । नगरपालिकाले नियमित रुपमा अन्य पसलहरुमा पनि अनुगमन गर्दै जाने जानकारी दिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया