
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
शिशिर पौडेल । पोखरा ,ठेकेदारले चायो भने कुनै पनि विकास निर्माणका योजना समय अगाडी नै सम्पन्न गर्न सक्छन भन्ने उदाहरण बनेको छ राम्चे सडक नाला सहितको ढलान योजनाले ।
गत पुस १७ गते योजना सम्झौंता भई निर्माण शुरु भएको सो योजना डेढ महिना अघि नै निर्माण सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. १९ को वडा स्तरिय योजना अन्र्तगत कुल ७० मिटर लामो सो सडक निर्माणको जिम्मा पाएका सुजन पाण्डेले सम्पन्न गर्नुपर्ने मिति अगावै निर्माण सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष हिमलाल पौडेलले जानकारी दिनुभयो ।
वडा कार्यालय र उपभोक्ता समितिको कुल ४ लाख ११ हजार ६ सय ४९ रुपैया लागत रहेको सो योजना सानो भएता पनि सवै पक्षको समन्वयवाट निधारित समय भन्दा डेढ महिना अगावै सम्पन्न भएको बताउदै, अध्यक्ष पौडेलले साना योजनावाट पाठ सिक्न ठुला योजना होल्ड गर्ने ठेकेदारलाई सुझाव दिएका छन् । सो योजनाको लागी वडा कार्यालयले ३ लाख ७० हजार वजेट विनियोजन गरेको थियो ।
घार्मीको मुटु भनेर चिनिने राम्चेमा वरपर कालोपत्रे सडक भए पनि विचको केही भाग त्यत्तिकै छोडिएकोमा अब उक्त भाग पनि नाला सहितको ढलान भएपछि कुनै समस्या नहुने सचिव प्रेमबहादुर जिसीले वताउनुभयो । सडक निर्माण कार्य छोटो समयमा पनि गुणस्तरीय काम भई सम्पन्न भएकोमा वडा सदस्य एवं अनुगमन समितिका संयोजक कल्पना सुनारले खुशी व्यक्त गर्नुभयो ।सो सडक निर्माण पछि ४२ घरधुरीका करिव २ सय जनसंख्या लाभाम्वित भएका छन् ।
घार्मीमा निर्माणधिन तागाको मुख घार्मी ग्रामिण सडकको वाकी भाग, मरेवारी खानेपानी मर्मत योजना तथा मरेवारी खेत सडक पनि निर्धारित समयमै सम्पन्न गर्न स्थानिय उपभोक्ताले आग्रह गरेका छन् ।विकासका दृष्टिले पछाडी परेको पर्यटकीय गाउँ घार्मीमा पछिल्लो समय सडक, खानेपानी र शिक्षाको विकासमा भने निकै फड्को मारेको वताईएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया