
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन् ।वर्तमान सरकारको जतिसक्दो चाँडो बहिर्गमन आवश्यक रहेको उनको भनाइ छ । आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार ढाल्न आफूहरुले विभिन्न राजनीतिक दलहरुबीच खुल्ला बहस सुरु गरिसकेको बताए । उनले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुले नै एमालेलाई समर्थन गर्ने बताए ।
‘यो सरकारको जतिसक्दो छिटो बहिर्गमन देशका लागि अनिवार्य छ । अहिले अंकगणितको हिसाबले हामीले सरकार निर्माण गर्नसक्ने अवस्था छैन । देश बवार्द भइरहेको छ, यस्तो स्थिति हामीले हेरेर बस्नसक्ने अवस्था पनि छैन । हामी संसद्भित्र सुशासनको सवाल, समृद्धिका मुद्दाहरु र राष्ट्रिय स्वाधिनताका विषयहरुमा आम नेपाली जनताका जनसरोकारका मुद्दाहरुलाई पनि संसद्मा सघन ढंगले ठूलो आवाजको साथ हामी उठाउँछौं । साथसाथै यो सरकारबाट देशको निकास छैन ।’ उनले भने, ‘यो देशलाई आजको परिस्थितिबाट माथि लानसक्ने अवस्था रहेन । जिम्मेवार राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर यो सरकारको विकल्प दिनुपर्छ, नयाँ सरकार दिनुपर्छ भन्ने विषयमा हामी खुल्ला वहस सुरु गर्छौं । यदि अब पनि यो देशमा अर्को सरकार दिन सकिएन भने देश थप वर्बादीतिर जाने अवस्था छ भनेर अन्य पार्टीहरुले पनि भनिरहेको अवस्था छ ।’
वर्तमान सरकारसँग सत्तारुढ गठबन्धनमा रहेका दलहरु पनि असन्तुष्ट रहेको आफूहरुले पाएको बताउँदै उनले उनीहरु पनि एमालेले बनाउने नयाँ गठबन्धनमा आउने संकेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मात्रै अर्को सरकार दिन नसकिने भएकाले आफूहरुले खुल्ला बहस सुरु गरेको उनले बताए । अब माओवादी–कांग्रेसबीचको गठबन्धनमा विचलन ल्याउने काममा आफूहरु लाग्ने उनको भनाइ छ ।
लोकप्रिय मतको हिसाबले एमाले देशको सबैभन्दा ठूला पार्टी भएको स्मरण गराउँदै उनले प्रचण्डले अवसर पाएर पनि काम गर्न नसकेको बताए । प्रचण्डले ‘विगतमा मैले अवसर पाएर पनि जे गर्नुपथ्र्यो, गर्न सकिँन । त्यसबाट मैले शिक्षा लिएको छु, अनुभव लिएको छु । यस पटक देश र जनताका लागि राम्रो गरेर देखाउँछु । मेरो अन्तिम अवसर हो, सदुपयोग गर्छु’ भनेर एमालेलाई विश्वासमा लिएर प्रधानमन्त्री बने पनि त्यसो गर्न नसकेको बताए ।अहिले देशमा भ्रष्टाचारमा व्याप्त रहेको र अर्थतन्त्र धरासायी स्थितिमा पुगेको उनको भनाइ छ । वर्तमान सरकारकै पालामा जनतामा निराशा बढेको उनले बताए । उनले वर्तमान सरकारको पालमाजस्तो निराशा इतिहासमा जनतामा कहिल्यै नरहेको दाबी गरे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया