News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    भ्रष्टाचार मुद्दामा पर्यटन मन्त्रालयका उपसचिव नेपाल दोषी ठहर

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषीय ठहर भएका छन् ।घुससहित रङ्गेहात पक्राउ परेका नेपाललाई विशेष अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र छ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

    उनी २०७९ साउन २२ गते साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उपसचिव नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएका थिए ।

    प्रतिक्रिया

    ट्रेन्डिङ