
१पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
२मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
३खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
४५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
५शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
६पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
७शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
८गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
९विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
१०मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
११प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
१२गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
४महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
५बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
६मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
९सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
१०नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
११पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१२महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
काठमाडौं। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा आफ्नो भाई पक्राउ परेपछि विनोद चौधरीले मुख खोलेका छन् । उनले भाइ अरुणलाई सरकारले प्रतिशोध साधेर समातेको आरोप लगाए ।कांग्रेस सांसदसमेत रहेका चौधरीले आज (शुक्रबार) बसेको पार्टीको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा यस्तो बताएका हुन् । उनले सो जग्गा प्रक्रियासंगत रुपमै किनेको पनि दाबी गरे ।
तर, सिआईबीले भने सरकारी जग्गा हडपेको निश्कर्षसहित अरुणसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । विनोद चौधरीले भने सरकारको अहिलेको कदमले आगामी बैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलन नै प्रभावित हुनसक्ने र उद्योग तथा व्यवसायीको मनोबल खस्किने टिप्पणी गरे ।
कांग्रेस संसदीय दलको बैठकमा अरुण चौधरी पक्राउ भएको विषयमा धेरै सांसदले आवाज उठाएका छन् । उनीहरुले सरकारले चौधरीमाथि धरपकड गरेर गल्ती गरेको उनीहरुको भनाई थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
४महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
५बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ

प्रतिक्रिया