
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डबारे विचार नपुर्याइ बोलेको टिप्पणी गरेका छन् । आज (बिहिबार) समाजवादी पत्रकार संघ धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त विषयमा प्रचण्डले कसैसँग पनि सल्लाह नगरी बोलेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले गत माघ १५ गते बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका थिए ।वीरगञ्जमा आयोजित एक सभामा पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका बारेमा बोलेपछि उक्त विषयमा फेरि बहस सुरु भएको छ । आफ्ना दाजुको वंशनाशपछि राजगद्धीमा बसेका र देशमा राजसंस्थाको अस्तित्व समाप्त भएपछि नारायणहिटीबाट नागार्जुन पुगेका पूर्वराजा यतिका समय मौन रहेर २२ वर्षपछि दरबार हत्याकाण्डका बारेमा सार्वजनिक सभामा बोलेका थिए ।
दरबार हत्याकाण्डपछि तत्कालीन नेकपा (एमाले) को महासचिवको हैसियतले माधव नेपाल पनि छानविन समितिमा थिए । पछि उनलाई एमालेले उक्त समितिबाट फिर्ता बोलाएको थियो ।कांग्रेस नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाले समेत यस्ता विषयमा बोल्नुभन्दा पहिला आफूसँग सल्लाह गर्ने गरेको स्मरण गराउँदै उनले प्रचण्डले किन बोलेका हुन् भन्ने विषयमा आश्चर्य व्यक्त गरे ।
साथै, एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री हुँदै प्रधानमन्त्री भएको हुनाले केही सूचना भएरनै विरेन्द्रको वंशनाश हुने गरी भएको घटनाको दोषी दिपेन्द्र होईनन् भनेर बोलेको हुनुपर्ने उनले बताए । अध्यक्ष नेपालले राजतन्त्र र राजसंस्था मसानघाटको मुर्दा भइसकेको टिप्पणी गर्दै फर्काउने सपना नदेख्नसमेत चेतावनी दिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया