
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत । सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले संचालन गरेको ‘समुदायमा काँग्रेस’ अभियानलाई पर्वतमा पनि आजबाट औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अभियानका लागि पर्वत प्रतिनिधि चम्पादेवी खड्काको प्रमुख आतिथ्यतामा वीपी स्मृति भवनमा भएको बैठकले अभियानलाई जिल्लाका ६१ वटै वडामा एकैसाथ संचालन गर्नेगरि प्रतिनिधि खटाउने निर्णय गरेको पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि खड्काले अभियानको कार्य संचालन निर्देशिका पढेर सुनाउनु भएको सचिव शर्माले बताए । उनले पार्टीले आफ्नो आन्तरिक अभियानलाई यसअघिनै सम्पन्न गरिसकेको वताउँदै अब संचालक हुने समुदायमा काँग्रेस अभियानबाट आम जनताको समस्या र गुनासोलाई समेत बुझ्ने र समाधानका लागि अगुवाइ गर्ने अवसर प्राप्त हुने दावी गरेको बैठकमा सहभागी एक नेताले वताए ।
बैठकमा पाटिका गण्डकी प्रदेश सदस्य तथा कांग्रेसका युवा नेता यामबहादुर मल्लले समुदायमा कांग्रेस कार्यक्रमले कांग्रेसको आन्तरिक एकतालाई मजबुत बताएको एक नेताले वताए । नेता मल्लले अभियानमा सहभागी हुन सबै कार्यकर्ताहरुलाई आब्हान गरेको छन् ।
कार्यक्रममा प्रदेश सभा (ख)का प्रतिनिधि एवं गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछानेले अभियानले जनता र पार्टी बीचको सम्बन्धलाई नजिक हुन सहयोग पुग्ने गरेको धारणा बैठकमा राखेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।
पार्टीका कार्यबाहक सभापति डा. चूडामणि शर्माले अध्यक्षता गरेको बैठकले समुदायको कांग्रेस कार्यक्रलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।सुशील कोइरालाको स्मृतिको दिन माघ २६ गते समुदायमा कांग्रेस कार्यक्रमको समापन हुनेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया