SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१५ गते
    ३७६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुश्मा नगरपालिका वडा नं ८ चुवाको एक विपन्न परिवारलाई नेकपा एमाले पर्वत र वडा कमिटि चुवाले खाद्यान्न सहयोग गरेको छ ।स्थानीय विकास परियारको परिवारलाई चामल, दाल, तेल, आँटा, चियापत्ती लगायतको खाद्यान्न सहयोग गरिएको हो । परियारकी आमा बुद्धिकुमारीको शनिवार निधन भएपछि काजकिरिया गर्न समेत समस्या भएपछि खाद्यान्न सहयोग गरिएको स्थानीय तथा एमाले नेता सिर्जन पौडेलले जानकारी दिए ।

    दैनिकजसो ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्दै आएको परिवारमा काजकिरिया गर्न समेत समस्या भएको देखेपछि खाद्यान्न सहयोग गरिएको पौडेलले बताए ।

    पिडित पविारको घरमै लगेर उक्त राहत हस्तान्तरण गरिएको हो । खाद्यान्न हस्तान्तरणका लागि एमाले नेता मनोहरबि पौडेल, गोविन्द पहाडी, इश्वर गिरी, केदारनाथ शर्मा, मिनप्रसाद श्रेष्ठ, मुगा पोखरेल वडा कमिटि अध्यक्ष कुलप्रसाद पोखरेल लगायत घरमै पुग्नुभएको थियो । सो अवसरमा मृतकको परिवारमा समवेदना समेत व्यक्ति गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुुगमन

    पोखरा। पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ...

    अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा...

    गायिका अस्मिता अधिकारीको‘देश निमार्णको संकल्प ’सार्वजनिक (भिडियो )

    काठमाण्डौं । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत...

    शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले...

    हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं