
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
नेकपाका अध्यक्षद्वयबीच असमझदारी चुलिँदै गर्दा महासचिव विष्णु पौडेलले भने भदौ २६ को स्थायी समिति बैठकले पारित गरेको निर्णयका आधारमा फेरि समझदारीको प्रयास गर्नुपर्ने भन्दै सक्रियता बढाएका छन्। उनले यसबारे गृहमन्त्री रामबहादुर थापासँग गृह मन्त्रालयमा झण्डै एक घण्टा छलफल गरेे ।
यसअघि प्रधानमन्त्री केपी ओलीले थापालाई मंगलबार साँझ बालुवाटार बोलाएर कित्ता स्पष्ट पार्न भनेका थिए । थापा प्रचण्ड र ओली दुवैले बोलाएको छलफलमा सहभागी हुँदै आएका थिए । उनले मंगलबार प्रधानमन्त्रीसँग पार्टी स्थायी समितिको निर्णय मानेर जान र मन्त्रिमण्डल पुनर्गठनमा पार्टीभित्र देखा परेका गुटगत समूहलाई नै छान्ने अधिकार दिन आग्रह गरेका थिए ।
थापालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेट गरेर एकताको पक्षमा भूमिका खेल्न आग्रह गरेकी थिइन् । उनले शुक्रबार महासचिव पौडेलसँग पनि सोहीअनुसार कुरा राखेका थिए । पौडेलले पनि एकता बचाउन आफूहरूले पहलकदमी लिनुपर्ने थापासँग बताएका थिए । उनले विगतको विवाद समाधान गर्न दुई अध्यक्षले गठन गरेको कार्यदलका सदस्यहरूलाई पनि शुक्रबार टेलिफोन गरी एकपटक कार्यदलको रिपोर्टका आधारमा दुवै अध्यक्षलाई अगाडि बढ्न आग्रह गर्नुपर्ने बताएका थिए ।
‘शंकरजीलाई पनि मैले भनेको छु, तपाईं हामी पनि एकपटक बसौं, दुवै अध्यक्षसँग छलफल गरौं, त्यसका लागि अध्यक्षद्वयको समय मै निर्धारण गर्छु’, महासचिवले टेलिफोनमा भनेको भनाइ उद्धृत गर्दै कार्यदलका एक सदस्यले भने, ‘कार्यदलको रिपोर्ट लागू गरौं । स्थायी समितिको निर्णय कार्यान्वयन गरेर जान दुवै अध्यक्षलाई आग्रह गरौं । पार्टी एकता बचाएर जाऔं ।’
महासचिव पौडेलको त्यस्तो प्रस्तावपछि शनिबार कार्यदलका सदस्यहरूले भेट गरी एक चरण छलफल गर्ने र दुवै अध्यक्षसँग संवाद गर्ने तयारी उनीहरूले गरेका छन् । अन्नपूर्ण पोस्टबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया