SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२७ गते
    १४२२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । 
    समाजमा क्रृयासील सिसेफ महिला समुहले कुश्मा नगरपालिका ५ स्थीत टाउको तथा मृगौला रोगवाट ग्रसित गाणेश श्रेष्ठलाई एक सहयोग हस्तान्त्रण कार्यक्रम मार्पmत आर्थिक सहयोग हस्तान्त्रण गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    समुहकी अध्यक्ष देबिकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिसेफका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने, सिसेफका अध्यक्ष विष्णुराज पुरी, महिला समुहको सस्थापक अध्यक्ष सरस्वाति वस्नेत, निर्वतमान अध्यक्ष तथा जिल्ला रेडक्रस सोसाईटीका उपसभापती इश्वरी पाठक लगायतले स्वास्थ्य लाभको कामना सहित मन्तब्य ब्याक्त गर्नुभएको थियो भने संचालन सचिव विजया जोशिले गर्नुभएको थियो । संस्थाका पदाधिकारी तथा सस्थाको विपत ब्यावस्थापन कोशको गरी रु सत्र हजार तिन सय रुपैया गणेश श्रेष्ठलाई हस्तान्त्रण गरिएको हो ।

    संस्थाका सदस्य हरुले सेवा नै धर्महो भन्दै अफनो खर्च कटाएर मानविय सेवामा लगेको सचिव विजया जोशि ले वताउनुभयो सदस्य रेनुका वस्नेत ले जन्मदिनको खर्चकटाई रु तिन हजार प्रदान गर्नुभएको थियो जन्मदीनमा गर्ने खर्चले सहयोग गर्न पाउदा असाध्यै खुसीभएको वस्नेतले वताउनुभयो । विरामी गणेश श्रेष्ठ तथा वहाको परीवाले सवैले सहयोग गरी आफुलाई वचाईदिन अपील गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं