
१सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
२मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
३शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
४विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
५कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
६शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
७प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
८जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
पर्वत ।
समाजमा क्रृयासील सिसेफ महिला समुहले कुश्मा नगरपालिका ५ स्थीत टाउको तथा मृगौला रोगवाट ग्रसित गाणेश श्रेष्ठलाई एक सहयोग हस्तान्त्रण कार्यक्रम मार्पmत आर्थिक सहयोग हस्तान्त्रण गरेको छ ।
समुहकी अध्यक्ष देबिकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिसेफका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने, सिसेफका अध्यक्ष विष्णुराज पुरी, महिला समुहको सस्थापक अध्यक्ष सरस्वाति वस्नेत, निर्वतमान अध्यक्ष तथा जिल्ला रेडक्रस सोसाईटीका उपसभापती इश्वरी पाठक लगायतले स्वास्थ्य लाभको कामना सहित मन्तब्य ब्याक्त गर्नुभएको थियो भने संचालन सचिव विजया जोशिले गर्नुभएको थियो । संस्थाका पदाधिकारी तथा सस्थाको विपत ब्यावस्थापन कोशको गरी रु सत्र हजार तिन सय रुपैया गणेश श्रेष्ठलाई हस्तान्त्रण गरिएको हो ।
संस्थाका सदस्य हरुले सेवा नै धर्महो भन्दै अफनो खर्च कटाएर मानविय सेवामा लगेको सचिव विजया जोशि ले वताउनुभयो सदस्य रेनुका वस्नेत ले जन्मदिनको खर्चकटाई रु तिन हजार प्रदान गर्नुभएको थियो जन्मदीनमा गर्ने खर्चले सहयोग गर्न पाउदा असाध्यै खुसीभएको वस्नेतले वताउनुभयो । विरामी गणेश श्रेष्ठ तथा वहाको परीवाले सवैले सहयोग गरी आफुलाई वचाईदिन अपील गर्नुभएको थियो ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया