
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
१०अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन। सम्मान र साख आर्जन गरिने छ। अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसावाव्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन। चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुनेछ। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ बगलामुखी देव्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)बिहान धर्म, दर्शन र अध्यात्म तर्फ मन आकर्षण हुनेछ। आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ। लामो दूरीको यात्राका लागि अनुकूल समय छ। दाम्पत्यसुख, प्रेम सम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउनेछ। दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ। आत्मविश्वासमा अभिबृद्धि हुनेछ। मातापिता र अभिभावकवर्ग सँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ। कर्मचारीले प्रशंसा पाउनेछन। घरायसी काममा दिलचस्पी बढ्नेछ। कर्मसिद्धिको समय छ। आम्दानीमा कमी आउने छैन। आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ ग्रामदेवताभ्यो नमः÷ॐ स्थानदेवताभ्यो नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ। सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन। पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ। दिउँसोबाट भाग्यस्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ। पारिवारिक समस्याहरू हल हुनेछन। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ गुरवे नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्य सम्पादन हुने दिन छ। आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ। मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ। सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ। प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ। स्वास्थ्य क्षेत्रमा समेत राम्रो छैन। छोटो दूरीको निरर्थक यात्रा हुने योग छ। आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ कालभैरवाय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)उल्झन सल्झाउने महत्वपूर्र्ण दिन हो। तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ। दिनभरि मन प्रफुल्ल रहनेछ। शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ। घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनु पर्नेछ। खानपिन, घुमघाम एवं भेटघाटको बेला छ। दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ। आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ इन्द्राण्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा दिन बित्नेछ, घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ। यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्नसक्छ। खर्च बढ्न सक्छ। रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ। आत्मबल र संयमता गुमाउनु हुँदैन ।आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ नागदेवताभ्यो नमः ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन। गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ। ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ। डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउनसक्छ। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ सरस्वत्यै नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)सुरुमा सामाजिक र परोपकारका क्षेत्रमा केही समय व्यतीत हुनसक्छ। तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ। बन्दव्यापारमा भने जस्तो सफलता प्राप्त हुँदैन। प्रेम र प्रणय सम्बन्धमा तिक्तता आउनसक्छ। मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ सों सोमाय नम ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइनेछ। व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ। आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन। पारिवारिक सुख मिल्नेछ। मातापिता वा अभिभावक वर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सकारात्मक सङ्केत देखिनेछ। चाहना बमोजिम कार्य सम्पन्न गर्न सकिनेछ। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ हं हनुमते रुद्रात्मकाय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)दिन रमाइलो गरी बित्नेछ। सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ। पारिवारिक खुसी मिल्नेछ। आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन। महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ। विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ। स्वास्थ्य सबल छ। बन्दव्यापारमा फाइदा छ। आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ महालक्ष्म्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ। दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन। अधुरा कामहरू पूर्ण हुन थाल्नेछन। स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ। आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नुपर्नेछ। वादविवादमा विजय प्राप्त हुनेछ। परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ। आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ बक्रतुण्डाय नमः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ। विशेष ज्ञानको उदय हुनसक्छ। कामप्रति लगनशीलता बढ्नेछ। पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिनेछ। तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ। दैनिक कामकाजको चाप बढ्न सक्छ। घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि र तनाव हुनसक्छ। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ कें केतवे नमः ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया