SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/३ गते
    १९४९ &#२३४६;&#२३३५;&#२३२५;

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    दैनिक कार्यमा मन जानेछ। निर्माण कार्य सफल हुनेछन्। संगीतमा रुचि बढ्नेछ। रचनात्मक कार्यबाट मनोबल बढ्नेछ। कार्यगत एकता हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेममा मनमुटाव आउला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    शैक्षिक क्षेत्रको लगानी सफल रहनेछ। पारिवारिक सद्भाव बढ्नेछ। राज्यबाट सहयोग प्राप्त हुनेछ। मनोरञ्जनात्मक गतिविधि बढ्नेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    प्रेममा सफलता प्राप्त हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना प्रवल छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    विवाद हुनेछ। धन आर्जनको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। भूमि, वाहन खरिद गरिनेछ। शत्रु सक्रिय हुनेछन्।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    सामाजिक प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्य हुनेछन्। शारीरिक चञ्चलता रहनेछ। वैदेशिक व्यापारमा हानि हुनेछ। आलोचना बढ्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । बिना प्रतिस्पर्धा फाइदा हुने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागि पनि भईएला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    स्फूर्ति बढ्नेछ। मनोरञ्जनात्मक गतिविधि बढ्नेछ। मान्यजनको सहयोग मिल्नेछ। पराक्रम बढ्नेछ। सञ्चित धन खर्च हुनेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं