
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१०होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
काठमाडौं । खानेपानीमन्त्रीलाई बे’पत्ता पारिएका व्यक्तिको छा’नबि’न आयोगले सशस्त्र बे’पत्ता नागरिकको सुचीमा राखेको छ । विगतमा भएको १० वर्षे द्व’न्द्वका समयमा पूर्ण र आशिंक रुपमा बे’पत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक गरिएको हो । आयोगले सोमबार सार्वजनिक गरेको बे’पत्ताको सूचीमा २ हजार ५ सय ६ जनाको नाम समेटिएको छ ।
उक्त सूचीमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नाम पनि भएको कुराले सबैलाई चकित बनाएको छ । बे’पत्ता पारिएको छानबिन आयोगले भने मन्त्री मगरको उ’जुरी आ’शिंक बे’पत्ताका रुपमा परेकाले उनको नाम पनि त्यसै अनुसार समावेश गरिएको जानकारी दिएको छ । आयोगका सूचना अधिकारी निरञ्जन घिमिरेले भने, ‘आशिंक बे’पत्ता भनेको पहिलो बे’पत्ता भएर पछि सम्पर्कमा आउनु भएकोहरु हो ।
मन्त्री बिना मगरको पनि आंशिक बे’पत्ता भनेर उजुरी परेको हुनाले त्यहाँ नाम रहेको हो । अब हामीले यही विषयमा विभिन्न सूचना, जानकारी, प्रमाणहरु संकलनका लागि आह्वान गरेका छौं ।’ आयोगको सूची अनुसार सबैभन्दा धेरै बे’पत्ताको उजुरी बर्दियाबाट परेको छ । बर्दियाका २ सय ५४ जनाको नाम बे’पत्ता भएको सूचीमा छ ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया