
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेपाली कांग्रेसले बालुलाटारस्थित ललितानिवास जग्गा प्रकरणमा कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बदनियतपूर्ण तरिकाले भ्रष्टाचार मुद्दा लगाइएको भन्दै शुक्रबार पनि संसद् बैठक अवरुद्ध गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठक अवरुद्ध गरेको कांग्रेसले दोस्रो दिनको बैठक पनि अवरुद्ध गरेको हो।
संसद्को पहिलो बैठक अवरुद्ध भएपछि शुक्रबार नै दोस्रो बैठक बोलाइएको थियो। दोस्रो बैठक बस्न नसकेपछि आइतबार १ः०० बजेसम्मका लागि सूचना जारी गरी स्थगित भएको छ। कांग्रेस संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले शुक्रबारको संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो। यता संसद् अवरुद्ध भइरहँदा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
अख्तियारले बुधबार गच्छदारसहित १ सय ७५ जनालाई बालुवाटार जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो। संसद्बाट कांग्रेसले र सडकबाट कार्यकर्ताले गच्छदारलाई कारबाही गर्ने भए सो प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेल, उनका छोरा नवीन पौडेल, पूर्व मुख्यसचिव लीलामणि पौडेल र अन्यलाई पनि कारबाही गर्नुपर्ने माग राखेका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले सरकारकै प्रभावमा अख्तियार परेर कांग्रेसलाई मुद्दा लगाएको बताए। अख्तियारको दुरुपयोग भएको हेर्ने संस्था अख्तियारले आफै अख्तियारको दुरुपयोग गरेको उनले आरोप लगाएका थिए। सरकारको प्रभावमा परेर अख्तियारले ‘आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने’ प्रवृत्ति देखाएको उनले बताए।
उनले भने, ‘जसले मन्त्रिपरिषद्को अध्यक्षता गरेर निर्णय गर्नुभयो, उहाँ पनि महान् व्यक्ति, जो निर्णयबाट लाभान्वित हुनुभयो र लालपुर्जा बोकेर हिँड्दै हुनुहुन्छ, उहाँ पनि महान् व्यक्ति। लालपुर्जा बोकेर अहिले पनि ४९ लाख रुपैयाँ ऋण त्यही लालपुर्जाबाट आइरहेको छ।’‘बाख्री हरायो होइन, तस्कर पल्कियो भन्ने चिन्ता बढेको’ उनले सुनाए। उनले भने, ‘एउटा निर्दोषलाई पक्रेर सारा कसुरदारलाई उन्मुक्ति दिने पद्धतिको थालनी भएको छ।’
‘म लालपुर्जा फिर्ता गर्छु, म जग्गा फिर्ता गर्छु’ भनेको भरमा उन्मुक्ति दिएको हो भने त्यसमा आपत्ति हुने भन्दै उनले भने, ‘अहिले सामाजिक सञ्जालमा ठट्टामजाक हुने गरेको छ, एउटा डाक्टरले अस्पतालमा बिरामीको किड्नी चोरेछ, अब ४ वर्षअगाडि चोरिएको किड्नी फिर्ता ग-यो भने कारबाही हुन्छ कि हुँदैन ? कुनै एक चोरले एक वर्षपछि चोरेको सामान फिर्ता ग¥यो भने पक्राउ पर्छ कि पर्दैन ?’ नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया