
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अब दौडिने बताएका छन्। नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठक सकेको पर्सिपल्ट पोखरा आएका उनले पार्टीले गियर बदलेकाले अब दौडिने बताएका हुन्। नेकपा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले बैठकले पार्टीलाई एकढिक्का बनाएकोसमेत बताए। ‘हामीले जस्तो योजना बनाएका थियौं, बैठक त्यस्तै भयो, ’‘उनले भने, ‘केन्द्रीय कमिटीको बैठकले पार्टी अभूतपूर्व एकताको सन्देश दियो, बैठकको यो महत्वपूर्ण उपलब्धि हो।’
बैठक अन्तिमसम्म आइपुग्दा को पूर्व र को पश्चिम भन्नेसम्म बिर्सिएको दाहालले दोहो-याए। मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे थप स्पष्ट हुन बनाइएको कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट एकजना पनि सदस्य नपरेपछि भएको खासखुसप्रति अध्यक्ष दाहालले ‘ए हो त, मैले पनि यो कुरामा त ख्यालै गरेको रहेनछु,’ भन्ने जवाफ दिएकोबारे मंगलबारको कार्यकर्ता भेटघाटमा चर्चा भएको थियो। सोही प्रसंग कोट्याउँदै दाहालले भने, ‘बैठक अन्तिमसम्म पुग्दा को पूर्व भन्ने नै बिर्सिइएछ, यो हुनैपर्ने थियो, भयो र राम्रो भयो।’ बैठकपछि पार्टी ठिक ट्र्याकमा आएको छ,’ ‘उनले भने, ‘पार्टीले बाटो पक्डियो, गियरसमेत बदलिसकेको छ, अब पार्टी दौडिन्छ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका दहालले सरकारले पनि चाँडै ट्र्याक समात्ने बताए। प्रदेश सरकारको के छ खबर भन्दै नजिकै बसेका प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाप्रति संकेत गर्दै उनले भने, ‘के छ प्रदेश सरकारको अवस्था ? प्रदेश सरकार पनि ट्र्याकमै होला नि ! अब प्रदेश सरकार पनि दौडिनुपर्छ।’
पोखरा पर्वतीय संग्रहालमा आयोजित शान्तिपूजाको समापन समारोहमा सहभागि हुन प्रचण्ड परिवारसहित पोखरा आएका हुन्। विश्व शान्तिको कामना र हिमाल आरोहणमा ज्यान गुमाएका आरोहीको आत्माको शान्तिका लागि मंगलबारदेखि आयोजना गरिएको विश्वशान्ति पूजा बुधबार समापन हुँदैछ। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया