
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
१०अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं, । स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुुन नगरपालिकाले दुुई महिनाअगाडि कालोपत्रे गर्यो। अहिले सडकमा कालोपत्रे उप्किएर खाडल बनेका छन्।मपदण्ड पूरा नगरी बनाएका कारण कालोपत्रेले दुुई महिना पनि नथामेको नागार्जुुन नगरपालिका–४ का स्थानीयले बताए। ‘नगरपालिकाले मापदण्ड पूरा नगरी पिच गरेको देखिन्छ,’ एक स्थानीयले भने, ‘कालोपत्रे देखाउन मात्र गरिएको रहेछ।’
उक्त सडक बनाउन नगरपालिकाले ०७५ चैतमा कालिञ्चोक कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। तर, वर्षात्को मौसम भएकाले त्यस बेला काम सुुरु नभएको नगरपालिकाका इन्जिनियर कञ्चन खनालले बताए। त्यसपछि कात्तिक मसान्तपछि कालोपत्रे गरियो। २० एमएको मोटाइको पिच गर्न ५४ लाख ९१ हजार रुपैयाँमा कालिञ्चोक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको जानकारी दिए। ‘कालोपत्रे दुुई महिना नबित्दै उप्किएको हो,’ उनले भने, ‘ढललगायतका कारण पनि कालोपत्रे उप्किएको हुुन सक्छ।’
लामो समयसम्म ढलको समस्याले गर्दा पिच गर्न सम्भव थिएन। तर, सबैले काम छिटो गरौं भन्न थालेपछि चिसो अवस्थामै सडक कालोपत्रे गरिएकाले उप्किएको इन्जिनियर खनालको भनाइ छ। ‘हामीले ढलको समस्या भएकाले तत्काल काम नगर्ने भनेका थियौं,’ उनले भने, ‘सबैको दबाबका कारण चिसोमै काम गर्यौं। त्यो पनि एउटा कारण बन्यो।’ तर, यति छिट्टै कालोपत्रे उप्किएकाले ठेकेदारले मापदण्डविपरीत बनाएर अनियमितता गरेको स्थानीयको आशंका छ।
नगरपालिकाले ठेकेदारको काम सन्तोषजनक नभएको भनेर पत्र काटिसकेको इन्जिनियर खनालले बताए। ‘हामीले कालिञ्चोक कन्स्ट्रक्सनका नाममा पत्र काटिसकेका छौं,’ उनले भने, ‘ठेकेदारलाई पुुनः काम गर्न लगाउँछौं।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया