
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । मुलुकमा यतिखेर अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को चर्चा छ । एमसीसीबारे सत्तापक्षका नेताहरुबीचमै मतभेद छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावल लगायतका नेताले त्यसको विरोध गर्दै आउनुभएको छ । उहाँहरुले एमसीसी अहिलेकै रूपमा ल्याउँदा घातक हुने भन्दै त्यसलाई रोक्ने प्रयास गरिरहनुभएको छ ।सत्तापक्षका केही नेता भने एमसीसीप्रति नरम छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी ल्याउनै पर्ने अडानमा छ । पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले एमसीसी जसरी पनि ल्याउनु पर्ने बताउँदै आउनुभएको छ ।
जनता टेलिभिजनले विभिन्न दलका नेताहरुसँग एमसीसीबारे बहस गर्दै आएको छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा केही दिनअघिको बहसमा नेकपाका स्थायी समिति सदस्य रावलले एमसीसी अहिलेकै अवस्थामा ल्याए राष्ट्रको लागि घातक हुने बताउनुभएको थियो । तर पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भने एमसीसी रोक्नै नहुने दाबी गर्नुभएको छ । ‘मुलुकको लागि एमसीसिी अति आवश्यक छ’ नेता रिजालले जनताकर्मीसँग भन्नुभयो, तर अहिले त्यसबारे गलत तरिकाले प्रचारबाजी भइरहेको छ ।
अरुको त के कुरा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भीम रावल जसरी एमसीसीको विरोधमा लाग्नु भएको छ, त्यो एकदमै गलत छ । माधवकुमार नेपाल हुन त मेरो लागि आदरणीय हुनुहुन्छ । उहाँ प्रधानमन्त्री हुँदा म पनि मन्त्री थिएँ । त्यही कारणले पनि म उहाँलाइ आदर गर्छु तर एमसीसीबारे भने उहाँ र मेरो कित्ता फरक छ । बुझाई फरक छ, मलाई लाग्छ । उहाँहरुले एमसीसी बुझ्नु भएकै छैन ।नबुझी, अध्ययन नगरी त्यसको विरोध गरिरहनुभएको छ ।’ नेता रिजालले एमसीसी नेपालको हितमा रहेको तर्क गर्नुभएको छ ।
नेपालका लागि करिब ५५ अर्ब रुपैयाँ अनुदान आउनु सकारात्मक रहेको भन्दै नेता रिजालले एमसीसीको विरोध गर्नेहरुले सम्झौतालाई राम्ररी अध्ययन गर्नुपर्ने बताउनुभयो । नेपाल र रावललाई एमसीसी राम्रोसँग अध्ययन गर्न सुझाव दिनुभयो । एमसीसीबारै फैलाइएका हल्ला अफवाह भएको नेता रिजालको भनाइ छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया