
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखराको अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियन प्रविधीबाट निर्मित प्यानल हाउसको बारेमा बुझ्न दर्शकको भीड लागेको छ । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस बनाउन सकिने भएकाले महोत्सवमा आउने दर्शकले प्यानल हाउसको बारेमा जानकारी लिने गरेका हुन । कोरियन प्रविधीबाट फलामबाट सजिलै निर्मित हुने प्यानल हाउस एक आना जग्गामा समेत दुइवटा कोठा भएको घर सजिलै बन्न सक्ने र प्रति स्क्वायरफुट २ हजारको दरले निर्माण गर्न सकिने भएकाले महोत्सवमा आउने दर्शकले कोरियन प्यानल हाउस मन पराएको साई प्यानल नेपाल पोखरा शाखा सारु टे«ेडिङका बजार ब्यवस्थापक राजु थापाले वताए ।
मुख्य कार्यालय चितवन माडिमा रहेको साई प्यानल नेपालले विगत दुई वर्षदेखी पोखराको हस्पिटल चोकमा सारु टे«डिङ मार्फत गण्डकी प्रदेशमा बिक्री वितरण गर्दै आइरहेको र हाल सम्म १५ भन्दा वढी ठाउमा कोरियन प्यानल हाउस निर्माण गरिसकेको समेत थापाले वताए । प्यानल हाउस भूकम्प प्रतिरोधि भवन निर्माणक लागि उत्कृष्ट, चिसो तातो मुक्त, अत्यन्तै कम वजन भएकाले निर्माण र ब्यवस्थापनमा सहज, कम आर्थिक भार, चलन चल्तीको निर्माण सामाग्री जस्तै टिकाउ, उच्च गुणस्तरको कोरियन कच्चा पदार्थबाट उत्पादित, रङ रोगन गर्नु नपर्ने, जडानको लागी सहज, आवश्यक अनुसार लम्बाइमा बनाउन सकिने, वातावरण मैत्री, साउण्ड प्रुफ, आगो प्रतिरोधात्मक, ५ देखी ६ हप्ता भित्रमा घरमा बस्नेगरी पूर्ण रुपमा तयारी हुने र सजिलै जडान गर्न र फुकालेर अन्यत्र लैजान सकिने भएकाले थोरै कमाइबाट पनि घर बनाउन सकिने सारु ट्रेडिङले जनाएको छ ।
यसैविच महोत्सवमा राखिएको औधोगिक क्षेत्रमा उत्पादित औद्योगिक सामाग्रीका बारेमा समेत दर्शकले जानकारी लिएका छन । महोत्सवमा पञ्चकन्या मेटल इन्जीनियरिङ प्रा.लि. र एडभान्स इन्जीनियरिङको स्टलमा राखिएका मेटल र स्टीलबाट उत्पादित सामाग्रीहरुको बारेमा दर्शकले जानकारी लिने गरेका हुन । महोत्सवको रमाइलो माहोल संगै दैनिक जीवनमा प्रयोग हुने सामाग्रीको बारेमा दर्शकले जान्न र बुझ्न पाओस भनेर आयोजकले औधोगिक क्षेत्रमा रहेको औधोगिक उत्पादनका स्टललाई निशुल्क ब्यवस्था मिलाएको छ ।
दशौ दिन सम्म आइपुग्दा पोखरा महोत्सवमा दर्शकको घुइचो दिन प्रतिदिन वढ्दै गएको आयोजक युनाईटेड क्लवले जनाएको छ । पोखरा क्षेत्रमा यो सिजनको अन्तिम महोत्सव भएकाले पनि महोत्सवमा दर्शकको चाप दिन प्रतिदिन वढेको हो भने महोत्सवमा राखिएका सामाग्री किन्नेको समेत भीड लागेको छ । महोत्सवको दशौ दिन बिहीबार लोकदोहोरी गायक राजु परियारको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए ।
परियारसंगै विहीबार पोखरा महोत्सवमा चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, मन्जु बिक, टेक क्षेत्री, अमर धिताल, रमा राना, पुजा गुरुङ, प्रकाश बराल, बिनोद रामदाम लगायतको लोकदोहोरी प्रस्तुतीमा दर्शक रमाएका थिए । त्यसैगरी हास्य कलाकार राजा राजेन्द्रको हास्यब्यङ्ग्य प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए । सांझको लाइभ कन्सर्टमा युवाहरुको ढुकढुकी सविन राइ एण्ड फारोह र स्थानिय आत्मसर्गको प्रस्तुतीमा युवाहरुले मनोरन्जन लिएका थिए ।
महोत्सवको एघारौ दिन शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, प्रजापति पराजुली, सरला पाण्डे, राजन कार्की, राजेन्द्र सापकोटा, तुलसा क्षेत्री, निशा पौडेल, रमेश निर्दोश, चन्द्रा क्षेत्री, टेक क्षेत्री, प्रेम बस्याल, सुरेस भुर्तेल लगायतको प्रस्तुती रहने छ भने । त्यसैगरी विद्यालय स्तरिय लोक नृत्यमा सूर्योदय बोर्डिङ स्कुल, युनिभर्स इङग्लिस स्कुल, कुमुदिनी होम्स, राइजिङ स्टार, लेखनाथ विभुति, बहादुरे मावि र कास्की मोर्डनाइज्ड बीच फाइनल प्रतिस्पर्धा रहने छ । साझको पप कन्सर्टमा भीटेनका प्रस्तुती संगै स्थानिय स्पर्श ब्याण्डको प्रस्तुती रहने छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया