News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    यस्तो अबस्थामा पक्राउ परिन यी हिरोईन, होटल नै बुक गरेर यौ”न धन्दा चलाउथिन

    काठमाडौं । होटल नै बुक गरेर यौन धन्दा चलाउने दुई जना हिरोइन पक्राउ परेकी छन् । हाइप्रोफाइल यौनधन्दा चलाइरहेका दुई हिरोइनहित तीन जनालाई मायानगरीबाट मुम्बइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये २ जना तुर्कमेनिस्तानका नागरिक हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनीहरु मुम्बइमा बसेर बलिउड फिल्ममा समेत काम गर्दै आएका थिए । उनीहरुको विवरण भने गोप्य राखिएको छ । मुम्बइको इम्पिरियल होटलमा अवैध यौनधन्दा चलिरहेको जानकारीपछि प्रहरीले छ ।

    यी विदेशी महिलाहरु फिल्ममा काम गर्नुका साथै पुणेको एक कलेजमा एमबीए पढ्दै गरेका थिए । प्रहरीका अनुसार ग्राहकलाई खुसी बनाएमा उनीहरुलाई एक रातको १ लाख रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म दिइने गरेको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया