
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । पोखराका फोटो पत्रकार र अष्टे«लियाका फोटो पत्रकारबीच फोटो पत्रकारिताबारे अनुभव आदानप्रदान भएको छ ।पोखरा घुम्न आएको अष्टे«लियन टोलीको स्वागतमा नेपाल फोटो पत्रकार संघ कास्कीले पोखरामा बुधबार आयोजना गरेको छलफलमा दुई देशको फोटो पत्रकारिताको अवस्था र चुनौतीबारे छलफल सहित अनुभव आदानप्रदान भएको हो । उनीहरुले पोखराको विभिन्न ठाउँको भ्रमणको क्रममा खिचेका तस्वीर अष्टे«लियामा पुगी आ–आफ्नो संचारमाध्यममा स्थान दिने बताए । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्दै आफ्ना नागरिकलाई नेपाल घुम्न जान प्रेरित गर्ने जेसिका पविनले जनाइन् । कार्यक्रम अवसरमा उनले पोखरा घुम्दा आफूलाई निकै राम्रो लागेको र यहाँका तस्वीर संकलन गरेको बताइन् ।
अर्का फोटो पत्रकार चन्तल रोवर्टस्ले भोलिका दिनमा दुई देशबीचका फोटो पत्रकारबीच फोटो र प्रविधिबारे छलफल गर्ने बताइन् । नेपाल फोटो पत्रकार संघ कास्की अध्यक्ष प्रदीप पौडेलले यसप्रकारको कार्यक्रमले क्यामरासँगै विकसित प्रविधिबारे बुझ्न सहज भएको बताए । नेपाल फोटो पत्रकार महासंघ गण्डकी अध्यक्ष राम गुरुङले फोटोको महत्व जहाँ तही रहेको बताए । महासंघ गण्डकी सचिव कृष्णमणि बरालले नेपालका फोटो पत्रकारिताबारे समस्या र चुनौतीबारे बोलेका थिए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अशोक पालिखेले व्यवस्थापन गरेको कार्यक्रममा संघ कास्कीका सल्लाहकार सुदर्शन रञ्जित, उपाध्यक्ष नारायण आचार्य, सचिव दुर्गाप्रसाद पौडेल, सहसचिव उमेश पुन, कोषाध्यक्ष सुरज श्रेष्ठ लगायत बोलेका थिए । अष्टे«लियाबाट २ साताअघि विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी २२ सदस्यीय टोली नेपाल आएको थियो । टोलीले बन्दीपुरमा हेल्थ क्याम्प, पोखराका स्कूलमा स्टेशनरी सामान वितरण गरेको थियो । सो क्रममा टोलीले फेवाताल, बेगनास, सराङकोट लगायत यहाँका पर्यटकीयस्थलको अवलोकन गरेको हो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया