
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गिता राना मगर, पोखरा । पोखरामा धरहरा त छैन तर पनि धरहरा चढेको अनुभव भने पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा लिन पाइने भएको छ । दशौ संस्करण सम्म आइपुग्दा युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सवमा प्रत्येक वर्ष दर्शकलाई फरक टेस्ट दिने गरेको छ । कहिले बसमा निशुल्क चिडियाखानाको अवलोकन, कहिले हात्ती, उंट सवार गर्ने अवसर प्रदान गर्दै आएको आयोजक युनाईटेड क्लवले यो पाटक महोत्सव स्थल भित्र रहेको धरहराबाट महोत्सवको अवलोकन गर्ने ब्यवस्था मिलाएको हो ।
पोखरा महोत्सव परिसरमा मानिसहरुलाई धरहराको अनुभव प्रदान गर्ने गरी ४० फिट अग्लो ६ तला रहेका धरहरा निर्माण गरी महोत्सवको अवलोकन गर्ने ब्यवस्था आयोजक युनाईटेड क्लवले मिलाएको छ । जसको लागी दर्शकले प्रति टिकट ६० रुपैया तिर्नुपर्नेछ । पोखराको कांहुमा धरहरा छ त्यसबाट पोखरा बजार हेर्न मिल्छ तर पोखरा भित्रभने धरहरा छैन र त्यसलाइ मध्येनजर गरी पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले धरहरा निर्माण गरेको हो । धरहराबाट महोत्सवको स्टेज, महोत्सवका दर्शक र महोत्सवका गतिविधी संगै अमरसिंह चोक परिसरलाई नजिकबाट नियाल्न सकिन्छ ।
महोत्सवमा निर्माण गरिएको धरहराको गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले उद्घाटन गरे । धरहराको उद्घाटन गर्दै कोइरालाले पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले सामाजिक काम संगै महोत्सवमा हरेक वर्ष फरक शैलीबाट मनोरन्जन दिन सफल भएकै कारण दर्शकको माया र साथ पाएको वताए । पोखरा महोत्सवकै आयोजना गरी सामाजिक काममा मात्र नभइ महोत्सवमा आउने दर्शकहरुलाई एउटै शैलीबाट भन्दा फरक फरक शैलीबाट दर्शकहरुलाई मनोरन्जन दिने उद्देश्यले यो पटकको महोत्सवमा ४० फिट अग्लो धरहराबाट दर्शकहरुलाई महोत्सव अवलोकनको ब्यवस्था मिलाइएको युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले वताए ।
माघे सक्रान्तीको समेत संयोग परेका कारण पोखरा महोत्सवको दोश्रो दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । महोत्सवको दोश्रो दिन बुधवार लोकदोहोरी तर्फ राजु गुरुङको सालैजो मार्फत भरपुर मनोरन्जन लिएभने राजु गुरुङ संगै लोकदोहोरी गायक गायिका श्रीराम अधिकारी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली, माया गुरुङ लगायतले दर्शकलाई दोहोरी मार्फत मनोरन्जन प्रदान गरेभने हास्य ब्यंग्यतर्फ शिवहरी बैरागी र दमन रुपाखेतीको प्रस्तुती मार्फत भरपुर मनोरन्जन लिए ।
सांझको पप कन्सर्टमा मंगोलियन हर्ट राजु लामा र स्थानिय ब्याण्ड प्रोभर्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सवका सांस्कृतिक उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा डढुवा दुर्छा लम्जुङ तमु समाजको सांस्कृतिक प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो ।
महोत्सवमा विहीबार लोकदोहोरी तर्फ कुलेन्द्र बि.क., जीवन दाहाल, सरला पाण्डे, शंकर विरही गुरुङ, टेक क्षेत्री, रमा राना मगर, कमला गैरे लगायतको प्रस्तुती रहनेछभने नेवारी संस्कृती झल्कने तेर्सापट्टी तायामचा समितीको लाखेनाचको प्रस्तुती रहनेछभने सांझको पप कन्सर्ट तर्फ एम सी फ्लो र स्थानिय स्पर्श ब्याण्डको प्रस्तुती रहने छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया