
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा यहि माघ ९ गते देखि १९ गतेसम्म बढागाउँ चौरमा हुन लागेको महोत्सवको ८० प्रतिशत काम सकिएको आयोजक संस्था पर्वत उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
महोत्सव परिसरमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका प्रचार बिभाग प्रमुख ठाकुर बि. पौडेलले उक्त कुरा बताएका हुन । पौडेलका अनुसार बाहिरी रुपमा गर्नुपर्ने तयारी लगभग ८० प्रतिशत बढी सकिएको जानकारी दिए ।
यस्तै पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महोत्सवका मुल संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले सबैको सहयोगले मुख्य प्रायोजक र प्रायोजकहरुको उत्साहपुर्ण सहभागिता रहेको बताए । बिगतमा महोत्सवको लागि ब्यक्ती जग्गा खोज्नुपर्ने कामबाट मुक्त भैरहेको र महोत्सव स्थल निर्माणमा कुश्मा नगर पालिका, जिल्लाका सबै जनप्रतिधिहरु, स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको बिषेस सहयोगले काम अगाडी बढीरहेको बताए ।
महोत्सवका बारेमा आफ्नो धारणा राख्दै बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले आर्थिक रुपमा बिगतको जस्तै यसपालीको महोत्सव पनि सफल हुने बताए । अधिकारीले भने महोत्सवमा बिषेस पास प्याकेजको ब्यबस्था गरिएको र बजारमा आजबाट नै प्याकेज टिकटको काम शुरु गर्न लगोको बताए । साथै महासचिव गणेश लामिछानेले महात्सवमा बोलाउनु पर्ने पाहुना तथा आगन्तुकहरुलाई पत्र पठाईएको र महोत्सवलाई भब्य रुपमा सफल पार्न सबैको सहयोग उल्लेख्य रहेको बताए ।
महोत्सव यसपाली आफ्नै खुल्ला चौरमा हुनेछ । महोत्सवका बिषेस आर्कषणको रुपमा स्वदेशी तथा बिदेशी उत्पादनका स्टलहरु, रमाईलो मेला हरेक दिन राष्टीय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीहरु, बिभिन्न प्रकारका खेलहरु रहनेछन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया