
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । तमु सञ्चारकर्मी संघ नेपाल, कास्कीले पाँचौ वार्षिकोत्सव मंगलबार मनाएको छ । कास्कीको माछापुच्छ«े गाँउपालिका ८ ल्वाङ गाँउमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव भब्यताको साथ मनाएको हो ।
होमस्टेको प्रर्वद्धन गर्ने उद्देश्यको साथको ल्वाङ गाँउमा सञ्चालित ल्वाङ सामुदायिक होमस्टेमा पुगेर वार्षिकोत्सव कार्यक्रम गरेको संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङले बताईन् । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद मिना गुरुङले तमु सञ्चारकर्मी संघको उत्तोरतर प्रगतीको कामना सहि गर्दै होमस्टेको बिकाशका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताईन् ।
गाँउमा होमस्टे स्थापना हुदा गाँउको बिकाश हुनुका साथै स्थानियले रोजगारीको अवसर पनि प्राप्त गर्ने बताईन । गण्डकी प्रदेश सरकार पनि होमस्टेको प्रर्वद्धन गर्न लागिपरेको हँुदा प्रदेशबाट पाउने सेवा सुविधा कार्यसमिती चनाखो हुनुपर्ने उनको धारणा थियो । प्रत्येक गाँउमा होमस्टे स्थापना हुने हो भने सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सफल पार्न सहयोग पुग्ने उनले बताईन् ।
कार्यक्रममा होमस्टेकी पूर्व अध्यक्ष हिम कुमारी गुरुङले होमस्टेको बारेमा जानकारी दिदै तमु सञ्चारकर्मीहरुलाई स्वागत गर्न पाउदा निकै खुसी लागेको बताईन् । २०६७ सालमा ७ घरबाट सुरु भएको होमस्टे अहिले १२ घरमा फैलिएको उनको भनाई थियो । सुरुको चार बर्ष चल्न गाह्रो भएपनि पछिल्लो समय पाहुनाको संख्या बढको जानकारी दिदै सिजनमा एकैदिनमा १७ सय सम्म पाहुना आएका जानकारी दिईन् । होमस्टेमा केही समस्या बिद्यमान रहको पनि उनको धारणा रहेको थियो । ल्वाङ गाँउ सम्म पुग्न ट्रयाक खुलेपनि कच्ची हुदाँ समस्यको भएको उनले बताईन् । पाहुनाले बजारबाटै सामान लिएर जाँदा पनि स्थानिय उत्पादनले स्थान नपाएको उनको गुनासो थियो । ल्वाङ गाँउलाई चिया बगानले पनि प्रर्वद्धनमा सहयोग पुगेको उनको धारणा थियो ।
वार्षिकोत्सव कार्यक्रममा संघका संस्थापक अध्यक्ष हुमबहादुर गुरुङले तमु सञ्चारकर्मी संघ कास्कीको पाँचौ बार्षिकोत्सवमा शुभकामना दिदै पछिल्लो समय तमु सञ्चारकर्मी उत्पादन हुन नसकेको गुनासो गरे । पछिल्लो समय तमुहरुमा सञ्चार क्षेत्रको बारेमा महत्व बुझाउन नसकिएकोमा यसमा संघले नयाँ नयाँ कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । उनले तमु सञ्चारकर्मी कम भएमा गुरुङ गाँउहरुको प्रर्वद्धनमा पनि कमी आउने धारणा राखे ।
कार्यक्रममा संघकी केन्द्रिय सचिव रोशनी गुरुङ, संघकी कानुनी सल्लाहकार जुना कुमारी गुरुङ लगाएतले शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक सम्राट गुरुङले दिएका थिए । संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज गुरुङले गरेक थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया