
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत ।
श्री पर्वतको जलजला गाउँपालिका वार्ड नम्वर ८ नाग्लीवाङ फर्सेमा अवस्थित शिव माध्यमिक विधालय दरवन्दी नहुँदा विधालय सञ्चालन तथा पठनपाठनमा निकै चुनौतीको सामना गर्नुपरेको विधालय व्यवस्थापन समितीका अध्यक्ष तथा युवा समाजसेवी विप्लप हमालले वताएका छन् । मंगलवार विधालयमा आयोजित शिक्षक विधाई तथा स्वागत कार्यक्रममा वोल्दै हमालले यस्तो वताएका हुन् ।
विगत १२ वर्षदेखी शिक्षकहरुको दरवन्दी अभाव हुँदाहुँदै पनि निकै चुनौतीहरुको सामना गर्दै शैक्षिक क्रियाकलाप गर्नुपरेको भन्दै अध्यक्ष हमालले जलजलामा मा .वि को दरवन्दी नपाउने शिव मावि मात्र भएकोमा दुख व्यक्त गरे । हमालले अगाडी भने ‘‘ विधालयमा आवश्यक दरवन्दी छैन, माविमा मात्र हैन निमाविको पनि अपुग छ ,माविमा ४ जना र निमाविमा १ जनाको कमी छ, यतिका वर्षसम्म पनि संवन्धित निकायले ध्यान जान सकेको छैन,स्थानिय सरकारले दरवन्दी मिलान गरिदिन हमालले आग्रह समेत गरेका छन् । ’’ हमालले आगन्तुक शिक्षक तथा विदाई हुनुहुने शिक्षक लाई उज्जवल भविष्यको कामना समेत प्रदान गरे ।

विधालयमा प्राविधिक दरवन्दीमा आगन्तुक प्रकाश सुवेदी र सह लेखापाल शोभा केसी लाई स्वागत तथा अंग्रेजी अध्यापनरत जमुना कँडेल र गणित शिक्षक गणेश प्रसाद सुवेदी लाई एक कार्यक्रमको आयोजना गरी विधाई गरिएको हो । विधाई हुने शिक्षकलाई शिक्षिका इश्वरी कुमारी थापाले मायाको चिनो र फुलमाला प्रदान गरीन् । यसैगरी विधार्थीहरुले पनि आफ्नो तर्फवाट शिक्षकहरुलाई मायाको चिनो प्रदान गरेको विधालय स्रोतले जानकारी दिएको छ ।
सोही कार्यक्रममा नाग्लीवाङका वार्ड अध्यक्ष हरी जिसी,विधालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष राम प्रसाद सुवेदी, हरेम वहादुर खत्री,प्रध्यानध्यापक रत्नवहादुर केसी लगायतले आगन्तुक शिक्षकलाई स्वागत तथा जानेहरुलाई उज्वल भविष्यको कामना व्यक्त गर्दै आफ्नो भनाई राखेका थिए । विधालय व्यवस्थापन समितीका अध्यक्ष तथा युवा समाजसेवी विप्लप हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विधालयका शिक्षक अमृत सापकोटा र कार्यक्रमको सञ्चालन शिक्षिका अस्मिता सुवेदीले गरेका थिए ।
कार्यक्रममा विधालयका शिक्षक शिक्षिका ,विधार्थी,व्यवस्थापन समितीका पदाधिकारीहरु शिक्षाप्रेमी वुद्धिजीविहरुको उपस्थिती रहेको थियो । गरिव दलित तथा विपन्न परिवारका वालवालिकाहरुले अध्ययन गर्ने विधालयमा हालशिक्षक,कर्मचारी गरी १३ जना र विधार्थीहरु करिव १ सय ५० जनाले अध्ययन गर्ने गरेका छन् ।
साथै बिधाई हुने शिक्षकहरुलाई विधालय र सम्पूर्ण शिक्षकहरुको तर्फबाट ईश्वरी कुमारी थापाले मायाको चिनो प्रदान गर्नु भएकाे थियाे । साथै बिद्यालयका प्रधानाध्यापक रत्न बहादुर केसिले बिदाई भएर जाने शिक्षकहरू बिद्यालय तथा समाजले सदैभर सम्झिरहने बताउनु भयाे ।।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया