
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ हुने भएको छ । मूल आयोजक समितिले सोमवार पोखरामा पत्रकार सम्मेलन गर्दै यज्ञको तयारीवारे जानकारी दिएको हो । कार्यक्रममा भनाई राख्दै यज्ञका प्रमुख वाचक भागवत् भाष्कर प. कमलनयन गौतमले पञ्चासेको मूल प्रवेशद्वारका रुपमा पाउँदुर शिवालयलाई चिनाउनुपर्नेमा जोड दिर्दै पाउँदुरवासीले महान् संकल्प लिएको दावी गरे ।उनले यज्ञ स्वयम् भगवान्को स्वरुप भएकाले सफल हुने विश्वास पनि लिए ।
धारापानी शिवालयलाई प्राचिन शक्तिपिण्ठको संज्ञा दिर्दै प्रमुख वाचक गौतमले यज्ञ मार्फत धार्मिक पर्यटनमा टेवा पुग्ने भनाई राखे।यज्ञ विकासका लागि हो विनासका लागि होइन् भन्दै प्रमुख वाचक गौतमले सवैको सद्भावबाट यज्ञ सम्पन्न गरिने विश्वास लिए । मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलले आफूहरु दिनरात नभनी यज्ञको तयारीमा जुटेको स्पष्ट पार्दै यज्ञ मार्फत धार्मिक जागरणमा सहयोग पुग्ने भनाई राखे ।यज्ञमा छिमेकी पालिकासँग पनि समन्वय गरिने उनको भनाई छ।महासचिव हरिप्रसाद शर्माले व्यक्तिगत स्वार्थका लागि यज्ञ गर्न नलागेको स्पष्ट पार्दै यज्ञको महत्व दिनप्रतिदिन बढ्दै गएको जनाए।
यज्ञ अन्र्तगत शिवमहापुराणको कथा प्रवचन, रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण तथा चण्डिपाठ लगायतका कार्यक्रम गरिने आयोजकले जनाइएको छ ।यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुननिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको छ।
उक्त मन्दिर एक हजार ८ स्वामी स्वर्गद्वारी प्रभु महाराजले वि.स १९६५ सालमा स्वर्गद्वारीबाट प्रसादको रुपमा शिवलिङ ल्याई स्थापना गरेको जनविश्वास छ।मन्दिर प्राचिन शक्तिपिठका रुपमा समेत चिनिदै आएको छ । मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले स्वागत तथा महासचिव हरिप्रसाद शर्माले संचालन गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया