
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–९ उपशाखाको २७ औँ साधारणसभा नव प्रभातमा.वि. को सभाहलमा सोमबार सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले उद्घाटन गर्दै जेनेभा महासन्धीको आधारमा द्वन्द्व र विपद्को लागि सरकारको सहयोगी निकायका रूपमा स्थापित नेपाल रेडक्रसका उपशाखाहरू वडा कार्यालयसँग निकट रही सेवा केन्द्रका रूपमा काम गर्नुपर्ने वताउँदै सबैखाले मानवीय विपद्का समयमा काम गर्न आफूलाई अगाडि सार्नु पर्ने वताए ।
उनले अन्तर्राष्ट्रिय रेडक्रस महासंघले अबका दिनमा रेडक्रसले महिला सहभागिता बढाउनु पर्ने, यूवा सहभागितालाई नेतृत्वको पहुँचमा राख्नुपर्ने र मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएको वताएका थिए ।
त्यस अवसरमा उपशाखा पोखरा–९ का निवर्तमान सभापति एवं जिल्ला सदस्य दिपेन्द्र मर्सानी, पोखरा–९ का वडा सदस्यहरू नन्दराम गिरी र राममाया मानन्धर पूर्व जिल्ला सदस्य उमा ठकुरी, पूर्व जिल्ला सदस्य एवं वरिष्ठ पत्रकार केशवराज भण्डारी, उद्योग वाणिज्य संघ पोखराका सदस्य एवं उपशाखा सदस्य मुना वास्तोला, जिल्ला सामुदायिक विकास समिति सदस्य एवं उपशाखा सदस्य दमोदर शर्मा, भावना श्रेष्ठ वोलेका थिए ।
उपशाखा सभापति राजेन्द्र पहारीको सभापतित्वमा भएको कार्यक्रममा सात सिद्धान्त वाचन डेडकुमारी के.सी. जलारीले, स्वागत मन्तव्य उप–सभापति प्रकाश शर्माले, उपशाखाको प्रतिवेदन सचिव सागर पौडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष उत्तम जोशीले प्रस्तुत गरेका थिए सभाले आगामी वर्षको प्रस्तावित कार्यक्रम र बजेट पनि पारित गरेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया