
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा ।
पर्यटकीय शहर पोखरा शाहसिक पर्यटकको मुख्य गन्तब्य हो । यहा आउने अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरु पोखराको सराङकोट बाट सञ्चालन हुने प्याराग्लाइडिङ गर्न रुचाउछन । त्यही प्याराग्लाइडिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पोखरा महोत्सवको बारेमा जानकारी दिनका लागी महोत्सव आयोजकले प्याराग्लाइडिङमा आफ्नो महोत्सवको ब्यानर सहित प्याराग्लाडिङ मार्फत पोखरा महोत्सवको जानकारी दिएको छ ।
पोखराको लेकसाईडमा रहेको न्यु प्यारा वल्र्ड प्रा.लि.को सहयोगमा दुईवटा प्याराग्लाइडिङको सहयोगमा पोखरा महोत्सवको ब्यानर सहित पोखराको सराङकोट बाट लेकसाइडको फेवाताल किनार खपौदीमा पुगी प्रचार प्रसार र महोत्सवमा आउन पर्यटकहरुलाई निम्तो दिइएको महोत्सव आयोजक युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । सो अवसरमा प्याराग्लाईडिङ उडान भर्न सराङकोट आएका करिव सय जना पाइलट र पर्यटकहरुलाई पोखरा महोत्सवको बारेमा जानकारी दिइ पुस २९ देखी माघ १२ गते सम्म सञ्चालन हुने पोखरा महोत्सवमा आउन निम्तो दिइएको थियो ।
प्यराग्लाइडिङको सहयोगबाट पोखरा महोत्सवको बारेमा प्रचार प्रसार गरि भ्रमण वर्ष संगै पोखरा महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जानकारी दिन पाउदा आफु निकै खुसी भएको न्यु प्यारा वल्र्ड प्रालिका प्रवन्ध निर्देशक सुमन थापाले वताए । युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि वढेको र महोत्सव आयोजक युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै निर्देशक थापाले महोत्सव अवधिभर महोत्सवको लोगो अंकित झण्डा राखी आफ्नो कम्पनीको दुईवटा फ्लाईटबाट प्रचार प्रसार गरिदिने समेत वताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया