
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
एजेन्सी । कस्ता आचरण भएका व्यक्तिहरुले बढी सहवास गर्लान् त ? यो धेरै चासोको विषय हुनसक्छ । समाजमा आचरण खराब भएका व्यक्तिहरु धेरै सहवास गर्ने धेरैको सोचाइ हुनसक्छ । तर, हालै प्रकाशित ‘द ब्रिटिश जर्नल अफ साइकोलोजी’ मा दयालु आचरण भएका मानिसहले सबैभन्दा धेरै सहवास गर्ने जनाएको छ ।
उनीहरुको मिलनसार स्वभावका कारण पनि धेरैको मन जित्न सक्ने तथा सहवासका लागि पनि उत्कृष्ट हुने उक्त अध्ययनमा जनाइएको छ । अध्ययनका लागि १९२ जना एकल महिला र १०५ जना एकल पुरुष लिइएको थियो । उनीहरुले डेटिङ तथा मेटिङमा पाएको सफलताका आधारमा निष्कर्ष निकालिएको हो ।अध्ययनका क्रममा यसको मामिलामा पनि राम्रा आचरण भएका पुरुषहरु अगाडि देखिएका थिए । जति मानिसको असल थिए त्यति नै उनीहरुले नै बढी स्मार्ट गर्ने निष्कर्ष अध्ययनमा पाइएको थियो । उनीहरुमा स्वार्थ कम हुने भएका कारण पनि पार्टनर भेटाउन सजिलो हुने अध्ययनले देखाएको छ ।
यो पनि पढ्नुहोस :कान्छी च्याप्दै कमरेडहरू कुलेलम
दुनियाँ बदल्न हिँडेका मान्छेहरू नै यसरी बद्लिए कि, सुन्दा पनि घृणा लाग्ने । निर्धालाई लाग्ने कानुन शक्तिको आवरणमा ढाकिएका ती मानिसहरूको हकमा लागु नहुँदा अहिले थुप्रै चेली प्रताडित जीवन बिताउन बाध्य छन् ।
शुरु गरौँ, नेकपा अध्यक्ष प्रचण्डकै निवासबाट । उहाँका प्रमुख स्वकीय सचिव हुन्, जोखबहादुर महरा । आफैँमा सरल, सचेत र निष्ठावान राजनीतिक व्यक्ति । तर, उनैका छोराहरूले पत्नीलाई सडकतिरै बिचल्ली पारेर ‘राम्री’ च्याप्दै तमाशा गरेका छन् । अक्सर माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका, त्यसमा पनि रोल्पालीहरू यस्तो क्रियाकलापमा बढी बद्नाम छन् । परिवर्तनका लागि लडिएको जनयुद्धको उर्वर भूमि मानिने रोल्पाको पछिल्लो पहिचान नै बनेको छ, पत्नीपीडक कम्युनिष्टको जिल्ला । जोखबहादुरका दुई छोरामध्ये जेठा हुन्, रत्न । म्याग्दीको बेनी आक्रमणमा एउटा खुट्टा गुमाएकी सीता शाहसँग विवाह गरे । अहिले उनी राष्ट्रिय खेलकुद परिषद्मा जागिरे छन् । अर्कीसँग दिल बसेपछि बिचल्ली बनाए । कान्छा छोरा हुन्, तुकमान । उनले १४ वर्षकै उमेरदेखि जनयुद्धमा लागेकी पत्रकार मनिषा श्रेष्ठसँग विवाह गरेका थिए । एकीकरणअघि अखिल क्रान्तिकारीका उपमहासचिव । तर, एकीकरणपछि बनेको अनेरास्ववियूमा कतै राखिएनन् । कारण हो, जेठी पत्नी मनिषा र दुई सन्तानलाई बिचल्लीमा पारेर कान्छी तामाङ्नीबाट बच्चा जन्माउनु र परिवारसँग सम्पर्कविहीन हुनु ।
जनयुद्धकालमा पाँचांै डिभिजन कमाण्डर थिए सुनील थापा । ०६२ मंसिरमा रोल्पा जिनावाङको हवाई आक्रमणमा मारिए । उनकी श्रीमती रोल्पास्थित उनकै नाममा कायम गरिएको सुनील स्मृति गाउँपालिका उपाध्यक्ष छिन् । छोरा विजय पार्टी जिल्ला कमिटी सदस्य थिए । पार्टी फुट्दा वैद्यतिर लागे । वैद्यबाट निस्क्रिय भए । आमाचाहिँ प्रचण्डकै पार्टीमा । विजयले पहिलो पत्नीबाट सन्तान जन्माएपछि अर्कीसँग घरजम गरे । पहिलो पत्नीको कुनै वास्ता छैन । अर्को श्रीमतीबाट पनि बच्चा जन्मिएका छन् । पहिलो पत्नी जनयुद्धबाटै आएकी हुन् । उपराष्ट्रपति, सभामुख, अनेकथान मन्त्रीको जिल्ला ! द्वन्द्वकालमा साँस्कृतिक बिचलन गर्ने भन्दै श्रमशिविरमा पठाउने, मोसो दल्ने, चारपाटा मु’ड्ने यिनै अनि कम्युनिष्टको ‘क’ पनि उच्चारण गर्न नजान्ने नक्कली मायालुसँग रम्नु–जम्नुपर्ने पनि यिनैलाई !त्यही गाउँपालिकाका अध्यक्ष हुन्, गुणिन्द्र घर्ति । उनका पनि दुई पत्नी छन् । बहुविवाहमा पार्टीबाट एक वर्ष निलम्बन भएका थिए । फुकुवापछि गाउँपालिका अध्यक्ष जिते । मणिराम बुढाथोकी गाउँपालिका पार्टी कमिटीका अध्यक्ष हुन् । उनकी त झन् तीन–चारवटी पत्नी । रोशनी शाहीसँगको सम्बन्धका कारण पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि काठमाडौं आउँदा ‘हामीले गल्ती ग¥यौँ भनेको त ठीकै पो गरेका रहेछौँ’ भन्दै हाँसिरहेका थिए ।
यो रोग प्रदेश ५ का आन्तरिक मन्त्री कूलबहादुर केसी (सोनाम) सम्म पुगेको छ । उनका पिए हुन्, पवन कुँवर । छोरा र पत्नी दाङमा राखेर मन्त्रीको सेवा गर्न बुटवल बस्छन् । अर्कीसँग विवाह भएको छैन । तर, विवाहबाहेकका सबै कुरा चल्ने गर्छ । दाङमा बस्ने छोरा र पत्नीको मतलब छैनमात्रै होइन, उनीहरू बुटवल पुग्दासम्म भेट्दैनन् । यो रोगबाट विप्लव माओवादी पनि चोखो रहन सकेन । हाल नख्खु कारागारमा कैद मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) ले जेठी पत्नीसँग सम्बन्ध बिच्छेद नै नगरी कान्छी ल्याइदिए । माओवादी स्कुलिङका पूर्वमन्त्री रवीन्द्र श्रेष्ठ सबै दृष्टिले सक्षम र उत्तम मानिएकी पत्नी हुँदाहुँदै अखिलकी कोरली केटी केन्द्रीय सदस्य सुपेक्षा सिलवाललाई च्यापेर हिँडेपछि राजनीतिक रुपले समाप्तप्रायः स्थितिमा छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया