
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
शिशिर, पोखरा ।
गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले परम्परागत शिक्षाका कारण दक्ष जनशक्ति उत्पादन हुन नसकेको वताउनु भएको छ । वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विको ७३ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले रोजगारी सिर्जना गर्न अवको युगमा प्राविधिक शिक्षा नै आवश्यक रहेको वताउनुभयो । व्यवहारिक र प्राविधिक शिक्षाको कमिले समाज पछाडी परेको स्मरण गर्दै उपसभामुख शर्माले देशलाई विकासशील वनाउन व्यवहारिक र प्राविधिक शिक्षामा सरकार र समुदायको ध्याान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा नितीका विषयमा केही अन्यौलता रहेको वताउदै तीनै तहको सरकारले शिक्षालाई प्राथामिकता दिएको वताउनुभयो । सासंद कृष्ण थापाले यस क्षेत्रको शैक्षिक उन्नयनमा विद्यालयको भुमिका अत्यान्तै गौरवपुर्ण रहेको वताउदै, विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट भएकोमा खुशी व्यक्त गनुभयो ।कार्यक्रममा उपसभामुख सिर्जना शर्मा, सासंद कृष्ण थापा, वडाध्यक्ष जीवनप्रसाद आचार्य, विद्याालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, वडा सदस्य मेहरमान थापा, जिलला समन्वय समितिका सदस्य गुमादेवी गौतम, प्र.अ कृष्णप्रसाद आचार्यले विद्याालयको मुखपत्र विन्ध्यवासिनी दर्पण अंक ३ को विमोचन गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयले उत्कृष्ट कर्मचारीको रुपमा शकंर थापा,शिशिर पौडेल दीर्घसेवा सम्मानवाट वलराम भट्टराई, जीवनारायण श्रेष्ठ,पार्वती वानिया,वसन्त खड्का,उमा अधिकारी,धनमाया खड्का,प्रेम खड्का,राजु नेपाली उत्कृष्ट विद्यार्थी सम्मान धुर्व अर्याल शिक्षक सम्मानको रुपमा ईश्वर खड्का,कृष्ण प्र. पौडेल,खिमलाल अधिकारी,जीवनाथ पौडेल, कृष्णप्रसाद आचार्य,महेन्द्रमण् िपौडेल,वलराम भट्राई,राम व. वानिया,दीपक सुवेदी,भेषराज पौडेल, खेमराज पौडेल,विष्णु गौतम,तहगत रुपमा जमुना वस्नेत,सपना अधिकारी,मान व.के.सी, भिम गायक,विष्णु अधिकारी , दश जोड दुइृ तर्फ माधव अधिकारी, भेषराज पौडेल,लालकुमारी थापा,भोज व. थापा, उत्कृष्ट विभागिय प्रमुखको रुपमा महेन्द्र पौडेल,उत्कृष्ट अभिभावकमा भीम प्र. पौडेल, उतकृष्ट मनिटरमा इन्दु लम्साल,अभिषेक गिरीलाई सम्मान गरेको छ । त्यस्तै प्राविधिक विषय अध्यन तथा छनौट समितिका पदाधिकारी, विद्यालय पुननिर्माण तयारी उपसमितिका सदस्य, महेन्द्र गुफा चमेरे गुफा गुरुयोजना उपसमितिका सदस्य एवं सल्लाहाकारलाई समेत त्यस अवसरमा सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जीवनप्रसाद आचायृ, कृषिविज्ञ वेनी व. वस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेल, सुचना अधिकारी राम व. वानिया, सह प्रधानाध्यापक जीवनाथ शर्मा, शिक्षक भेषराज पौडेल, विद्यार्थी अस्मिता सुनार लगायतले सवै पक्षको समन्वय भएमात्र शैक्षिक गुणस्तर वढाउन सकिनेमा जोड दिएका थिए ।विभिन्न व्यक्ति र संस्थाले स्थापना गरेका छात्रवृति सहित शैक्षिक सत्रको शैक्षिक तथा खेलकुद तर्फको पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्यक्रमका वारेमा जानकारी दिनुभएको थियो ।कार्यक्रममा समृद्घि राई, अनुष्का, सुशान्त गायक, सजिना गुरुङ,अनिशा, लगायतका विद्यार्थीले परम्परागत नृत्य प्रस्तुत गरेका थिए ।वाषर््िाक उत्सवको पुर्वसन्ध्यामा शनिवार आयोजित रक्तदानमा ३६ युनिट रगत संकलन भएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया