
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखराको विरौटामा रहेको जनजागरण आमा समूहको नवनिर्मित बहुद्धेस्यीय भवन उद्घाटन तथा दोश्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । समूहले कूल १३ लाख, ८ हजार ७ सय १८ रुपैयाँको लागतमा निर्माण गरेको भवनको गण्डकी प्रदेशका सांसद रामजी बरालजीवनले उद्घाटन गरे । उद्घाटनपछि बोल्दै सांसद बरालले महिलाहरु उद्यमी बन्नुपर्नेमा जोड दिए । उनले सुखी नेपाली समृद्ध नेपालको नारा सफल पार्न प्रत्येक घरकानागरिक उद्यमीबन्न अग्रसर हुनुपर्ने भन्दै महिलाले नेतृत्व गरेका हरेक कामहरु सफलहुने धेरै उदहारण रहेको बताए । अहिले उद्घाटन गरिएको बहुद्धेस्यीय भवन निर्माणका लागि पनि महिला समूहले नेतृत्व गरेकाले समयमै सम्पन्नहुन सफल भएको उनको भनाई थियो । महिलाहरु चुलो चौकामा मात्र सिमित नरही उद्यममा पनि लाग्नुपर्नेमा उनको जोड थियो ।
सो अवसरमा बोल्दै पोखरा महा नगरपालिका वडा नं १७का वडा अध्यक्ष तीर्थराज अधिकारीले उज्यालो वडा बनाउने अभियान सञ्चालन गरिएको जानकारी दिए । अरु वडाको तुलनामा वडानं १७ को क्षेत्रफल ठूलो रहेको बताउँदै अधिकारीले खानेपानी, बाटोघाटो लगायत विकास निर्माणका काममै आँफूहरु केन्द्रितभईरहेको बताए । जनजागरण टोल विकास संस्थाका सचिव यम प्रसाद पौडेलले सम्पूर्ण टोलबासीको एकतामा धेरै महत्वपूर्ण विकासका कामहरु सहजै सम्पन्नगर्न सकिने विचार व्यक्त गरे ।
महिलाहरु परम्परागत सोच र मान्यताबाट माथि उठेर विकास निर्माणमा अग्रसर हुनुपर्ने उनको भनाई थियो । भवन निर्माण समितिका संयोजक देवि थापाले टोलमा कुनै कार्यक्रम गर्नुपरे बाटोघाटो र अर्काको जमिनमा बस्नुपर्ने बाध्यता हटेको भन्दै टोलबासी सम्पूर्णको आर्थिक सहयोग मार्फत भवन निर्माण सम्पन्न भएको बताईन । यस्तै आर्थिक शंकलन समितिका संयोजक विश्वास भण्डारीले टोलबासीको एकताकै कारण भवन निर्माण सम्भव भएको बताए ।
कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई कदर तथा प्रमाणपत्र वितरण गरिएको थियो । आमा समूहका अध्यक्ष नन्दकुमारी गुरुङको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष भगवती रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव िदपाशर्माले गरेकीथिईन । सो अवसरमा कार्यसमितिका सदस्यहरुले स्वागतगित समेत प्रस्तुत गरेका थिए ।
यसैबीच आमा समूहको दोश्रो साधारणसभाले कोषाध्यक्ष कल्पना पौडेल बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव दिपाशर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया