
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
श्रीभद्र पौडेल हेमजा, । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म गर्न लागिएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी तीब्र पारिएको छ । जसअन्र्तगत मूल आयोजक समिति तथा विभिन्न विषयगत उपसमिति गठन गरी कार्य अगाडि बढाइएको छ भने यज्ञ स्थल निर्माणको कार्य समेत शनिवार सम्पन्न भइसकेको छ।
शनिवार महायज्ञको तयारी सम्बन्धमा सरोकारवालाको बैठक वसी विभिन्न निर्णय गरेको छ ।जसअन्र्तगत यहि पुष २८ गते ढिकुरपोखरी समाज पोखरासँग अन्र्तक्रिया गर्ने, पुष २९ गते गाउँपालिका अन्र्तगत रहेका वन समूहसँग छलफल गर्ने, माघ १ गते मण्डव निर्माण गर्नुका साथै वडास्तरीय टोल संयोजक तथा आमा समूहसँग अन्र्तक्रिया गर्ने, ३ गते युवा भेला राख्ने निर्णय भएको छ ।
कार्यक्रममा भनाई राख्दै यज्ञका सहअध्यक्ष कुलबहादुर गुरुङ कुलुले शिवालयलाई शिवधामका रुपमा विकास गर्नुपर्ने औँल्याए ।यज्ञ सम्पन्न गर्नु पाउँदुरवासीको साझा दायित्व भएको भन्दै उनले यज्ञ सुरु हुन अगावै दाताको पहिचान गर्नुपर्ने भनाई राखे । ढिकुरपोखरी समाज पोखराका अध्यक्ष विष्णुप्रसाद अधिकारीले यज्ञलाई सफल बनाउन समाज लागिपर्ने स्पष्ट पार्दै यज्ञको लक्ष्य प्राप्तिमा एकजुट हुनपर्ने औँल्याए ।यज्ञका अध्यक्ष रामचन्द्र पौडेलले यज्ञ मार्फत धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
महासचिव हरीप्रसाद शर्माले सवैको सहयोग र सद्भावबाट यज्ञ सम्पन्न गरिने विश्वास लिए । महायज्ञमा प्रमुख वाचकको भूमिका भागवत् भाष्कर प. कमलनयन गौतमले गर्दैछन् । यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको जीर्णद्वार गर्ने, बहुउद्देश्यीय धर्मशाला, यज्ञशाला, यज्ञमण्डव, क्रियाकर्म स्थल, विभिन्न उद्यान निर्माण तथा माता अन्नपूर्ण स्थापना गर्ने मूल उद्देश्य राखिएको छ। मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रम महासचिव हरीप्रसाद शर्माले संचालन गरेका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया