
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । जरो टुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित विचार गोष्ठीका वक्ताले पृथ्वीनारायण शाहलाई ऐतिहासिक युग पुरुषका रूपमा स्मरण गर्नुपर्ने धारणा राखेका छन् । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले शाहको तस्वीरमामा ल्यार्पणगर्दै गोष्ठीको उद्घाटन गरेका थिए ।
पुस २७ राष्ट्रिय चाड विषयक गोष्ठीमा अध्यक्ष अधिकारीले नेपालको इतिहास लेखन नै गलतभएका कारण ऐतिहासिक सन्दर्भ महत्व ओझेलमा परेको बताए । प्रा.डा. भवानीप्रसाद पाण्डे भाष्करले देशको इतिहासका लागि देशका जनता जानकार हुन आवश्यक हरेको बताउँदै अनेक झुटा किंवदन्ती जोडेर शाहलाई तानाशाही र अपराधी बनाउन खोजे पनि शाह संरक्षणवादी अद्वितिय व्यक्तित्व थिए भने ।
पाण्डेले सबै राजाको राज्य रहेका बेलाउनले राजालाई नै जितेर एक राज्य बनाउनु समयको माग भएकाले उनलाई पतित बनाउन खोज्नु नेपालीमा मौलाएको पाखण्डीपन भएको स्मरणगर्दै भने– इतिहास परिहास हुनु हुँदैन ।’ प्राज्ञ रमेश श्रेष्ठले पृथ्वीचोकको शालिक भत्काउनु भीडहरुको दोष भएको भन्दै दुःख व्यक्त गरे । प्रज्ञा प्रतिष्ठानको कला विभाग प्रमुख रहँदापनि पृथ्वीचोकको शालिक भत्काएको सन्दर्भमा धेरै चर्चा भएको स्मरणगर्दै भने ‘मूर्ति भत्काउनु कलाको विनाशहो, अमर चित्रकारले बनाएको इतिहास अब कहिल्यै बन्दैन ।’उनले ढुंगामाटाका संरचना पुरानाहुँदा अस्तित्व समाप्तहुने तर सुनको अस्तित्व कहिल्यै नहराउने भएकाले शाहलाई सुनसँग तुलना गरे ।
विश्वहिन्दू महासंघका उपाध्यक्ष शंकर खरालले स्मार्ट सिटीको अवधारणानुरुप चोकका सम्पूर्ण शालिक हटाउने गरी भएको सम्झौता कार्यान्वयन नभए पृथ्वीनारायण शाहको योगदानको उपेक्षा हुने बताए । पुस २७ राष्ट्रिय चाडविषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का बिखर्चीले शाहको प्रजाबलिया हुनुपर्ने, जाई कटनगर्नु नुहने, घुस लिन्या र दिन्या प्रतिप्रशासन र न्यायलय कठोर हुनुपर्ने दिव्योपदेशलाई हेर्दा उनी एकताका प्रतिमूर्ति भएकाले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा आम नेपालीले आफ्नो चाड मान्नुपर्ने धारणा राखे ।
बिखर्चीले भने–‘सधै महापुरुष जन्मदैन हामीशाहले रक्षा गरेको पुरानै नेपालको नयाँ व्यवस्थामा रहेकाले उनले गरेको भौगोलिक एकीकरणलाई आत्मसात गर्न आवश्यक छ ।’ कार्यक्रममा डा. गेहेन्द्र भुषण पोखरेली, शिवत्रिपाठी, वसन्तचालिसे, सूर्य गिरी, ढुण्डीराज ज्ञवाली, चन्द्रावती वाग्ले, भरत आचार्य, आवाज शर्मा, शिवत्रिपाठी, नारायण बराल, मदनभण्डारी, शरद भण्डारी,असफल गौतम लगायतले आफ्ना धारणा तथा रचनावाचन गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया