News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाकले घरेलु मदिरा नष्ट

    लेखनाथ । इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाकले अवैध रुपमा उत्पादन भएको घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । पोखरा महानगरपालिका वडा नंं २७ का विभिन्न स्थानबाट बरामद गरिएको करिव २ सय ५० लिटर घरेलु मदिरा शुक्रबार नष्ट गरेको हो ।

    घरेलु मदिरा र उत्पादन गर्ने सामाग्रीहरु स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय डाडाँको नाकले जानाकारी दिएको छ । प्रहरीले यसअघि पनि ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया