
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा ।
बाल संरक्षण र बाल अधिकारबारे गण्डकी प्रदेशका नीति तथा कार्यक्रमहरुबारे एक दिने अन्तरसम्बाद कार्यक्रम पोखरामा बिहिबार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले बाल अधिकारसँगै बालबालिकालाई कर्तव्यको बोध समेत गराउनुपर्नेमा जोड दिनुभयो ।त्यसै गरी उपसभामुख सृजना शर्माले बालबालिकाबारे उचीत नीति बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।त्यसै गरी गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले बालबालिकाको पक्षमा लगानी वृद्धि गर्न तर्फ ध्यान पु¥याउन सबै पक्षलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश समाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले गण्डकी प्रदेश सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी बाल अधिकारकर्मी मिलन धरेलले बाल अधिकारका क्षेत्रमा आवश्यक विभिन्न नीतिहरु तर्फ ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य ओमकला गौतम, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालयकी नीतु गर्ताैलाले समेत आफ्नो धारणा व्यक्त गर्नुभयो ।स्वतन्त्रता अभियान, जागृति बाल तथा युवा सरोकार नेपाल, यात्रामा रहेका बालबालिका (ड्युकम), बाल मैत्री स्थानिय शासन राष्ट्रिय मञ्च, किशोरी अधिकारका लागि राष्ट्रिय सञ्जाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल लगायतका संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अन्तक्र्रियात्मक सत्रमा प्रदेश सभाका १० जना सांसदहरुले भाग लिनुभएको थियो ।
करिब पाँच दर्जन सहभागी रहेको कार्यक्रममा बाल विवाह, बालबालिकाहरुको जन्म दर्ता, बाल श्रम, बाल संरक्षण, बालबालिकाहरुको सामाजिक सुरक्षा, बालबालिका सम्बन्धी ऐन निर्माण तथा कार्यान्वयन, बाल मैत्री स्थानिय शासन अबलम्बन, किशोरी सशक्तिकरण लगायातका विषयहरुमा सहभागीहरुले आफ्नो अभिमत राखेका थिए ।
कार्यक्रम स्वतन्त्रता अभियानकी अध्यक्ष चन्द्रकला शर्माको अध्यक्षता, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको सहजिकरण तथा राष्ट्रिय बाल संरक्षण सञ्जालकी अध्यक्ष ऋतु भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया