
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
श्रीभद्र पौडेल, हेमजा, । माछापुच्छे« गाउँपालिका–६, धिताल, हेम्जाकोट स्थित जय बराह युवा क्लवको आयोजनामा आजदेखि पुसे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले होमस्टे व्यवस्थित गरी पर्यटन प्रवद्र्घन गर्नुपर्ने बताए ।उनले धिताल कोइलीकोट, हेम्जाकोट जस्ता कोटैकोटको संगम स्थल भएकाले पर्यटकको आक्रर्षण केन्द्र बनाउन सकिने दावी पनि गरे । धितालका वडाध्यक्ष हरीशचन्द्र ढुङगानाले जन्मभूमिप्रति सबैले माया गर्नुपर्ने बताए ।आपसमा दोषारोपण गरेर विकास नहुने औँल्याउँदै वडाध्यक्ष ढुङगानाले सबैसँग सहकार्य गर्न आफू तयार रहेको स्पष्ट पारे।
माछापुच्छे« ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षत्रीले मेला महोत्सवले ठाउँको चिनारी बढाउने भनाई राखे ।नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव राजाराम पौडेलले धितालवासी विकासका भोका रहेको औँल्याए । उक्त कार्यक्रममा जयकोट मन्दिरका अध्यक्ष अमरबहादुर क्षत्री, नेकपामा वडा सचिव रुद्रबहादुर क्षत्री, काँग्रेसका छविरमण पौडेल, समाजसेवी खड्कबहादुर गुरुङ, भुमेश्वर विद्यालयका पुर्व प्रधानाध्यापक झलकराम पौडेल, गन्तब्य फाउन्डेसन कास्की अध्यक्ष लक्ष्मण तिमिल्सीना, क्राउड्स कास्की अध्यक्ष चिरञ्जिवी गौतम, खेल संयोजक सुन्दर गुरुङ लगायतले धारणा राखेका थिए ।
मेला अन्र्तगत आज सम्पन्न भलिवल खेलमा म्याग्दीचोक युवा क्लव हेमजालाई हराउँदै बौद्घ सिर्जनशील युवा क्लव घलेल बिजयी भएको छ ।मेला अन्र्तगत भलिवलका अवला नृत्य, घैटो फुटाई, रसी तान्ने, मकै गन्ने, छेलो, मेच घुमाई लगायतका प्रतियोगिता हुने खेल संयोजक सुन्दर गुरुङले बताएका छन् ।मेला चार दिनसम्म चल्नेछ । क्लव अध्यक्ष रविन गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खेल संयोजक सुन्दर गुरुङले स्वागत तथा क्लवका सल्लाहकार सोमनाथ पौडेलले संचालन गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया