
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल पर्वत ।
कुस्मा नगरपालिका ७ खरेहामा रहेका ५ वटा धाराहरुमा पानी सुक्दै जान थालेपछी स्थानिय चिन्तित भएका छन् । खरेहामा रहेका १ सय ७० घरधुरी र कुस्मा नगरपालिका ६ शिवालयका अधिकांश घरधुरीले उपभोग गर्दै आईरहेको पानीका मुहान सुक्दै गएपछी स्थानिय चिन्तित भएका हुन् ।
विगतमा खरेहा हुँदै कुलैकुला वाट शिवालय चोकमा रहेको इनारमा ल्याएर उपभोग गर्ने गरिएको पानीका मुहान सुकेपछाडी स्थानियले पानीका मुहान सुक्न नदिन र संरक्षण संगै व्यवस्थापन गर्न समिती समेत गठन गरेका छन् ।
वुधवार विहान पानीको मुहानमा भेला भएका स्थानियले खेमनाथ शर्मा पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिती समेत गठन गरेका छन् ।जसको उपाध्यक्षमा सन्तु गिरी,सचिवमा कृष्ण गिरी,कोषाध्यक्षमा ज्ञानुकुमारी शर्मा र सदस्यहरुमा सुवास श्रेष्ठ,सागर गिरी,वुद्धि वहादुर श्रेष्ठ,भरतकुमार श्रेष्ठ,रामकृष्ण विक,रुद्रप्रसाद शर्मा,राधिका शर्मा,लक्ष्मी शर्मा रिमाल र मीठु सुवेदी रहेका छन् ।

गठित समितीले खानेपानीका मुहान संरक्षण र व्यवस्थापनका लागि विभिन्न निकाय संग समन्वय गरी कार्यसम्पादन गर्ने भड्खोरे सामुदायिक वन खरेहाका अध्यक्ष तेज गिरी कान्छाले वताए ।
खरेहामा खेती किसानी गर्नेहरुका लागि करिव १ हजार रोपनीमा यीनै धारावाट सिँचाई हुने गरेकोमा अहिले पानी सुकेपछाडी प्रायः जमिन खण्डहरमा परिणत भएको संरक्षण समितीका अध्यक्ष खेमनाथ शर्मा पौडेलले वताए ।
कुनपा ७ खरेहाका वार्ड अध्यक्ष सुवासचन्द्र पौडेलको विशेष उपस्थिती र भड्खोरे सामुदायिक वनको समन्वयमा भएको भेलामा पछिल्लो समय हुँदै गएको जलवायु परिवर्तन, वनजङ्गल फडानी, विकासका नाममा खानेपानीको मध्यनजर नगरी जथाभावी डोजर चलाईनु लगायतका कारणले खानेपानीको मुहान सुक्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
विगतमा कुस्मावासी लगायत यहाँ आउने कर्मचारीहरुले नुहाई धुवाई गर्नका लागि खहेराकै धाराको प्रयोग गर्ने गरेको स्थानिय दिपसागर पौडेलले जानकारी दिएका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया