
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
काठमाडौं । सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने जानकारी दिएको छ । प्रदेश नम्बर ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय गरेको हो । माघीका अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले माघी उत्सवको समेत योजना गर्ने जानकारी दिइएको छ । गएको वर्षसमेत उत्सव आयोजना गर्दै सरकारले दुई दिने बिदा दिएको थियो ।
यो पनि, स्याङ्जाको वालिङ– १ रामबाच्छामा रामबाच्छा सिरेटारी लिफ्टिङ खानेपानी योजनाको निर्माण अगाडि वढेको छ । हरीकरणसँगै जनसङ्ख्याको चाप बढ्दै गएपछि शुद्ध खानेपानीको आपूर्तिका गर्न सङ्घीय सरकारको करिव रुपैया नौ करोडको आर्थिक सहयोगमा खानेपानी योजनाको शिलान्यास गरिएको खानेपानी योजनाका अध्यक्ष झलकनारायण काफ्लेले जानकारी दिनुभयो ।
“बजारमा खानेपानीको समस्या समाधान गर्नका लागि अर्मादीखोलाको लुतिबुडी भन्ने स्थानबाट पानी तानेर थामडाँडामा पुर्याइनेछ”, उहाँले भन्नुभयो, “थामडाँडामा फिल्टरजडित मुख्य खानेपानी ट्याङ्की निर्माण गरिनेछ भने अन्य दुई वटा ट्याङ्की निर्माण गरी वितरण गर्ने योजना छ ।” निर्माण थालिएको योजना अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ । योजना सम्पन्नपश्चात वालिङ नगरपालिकाका रामबाच्छा, त्रियासी, खहरे लगायतका दुई हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।
खोलाको सतहदेखि १५२ मिटर ठाडो उचाइमा लिफ्टिङ गरी थामडाँडामा निर्माण हुने ट्याङ्कीमा पानी सङ्कलन गरिने इञ्जिनीयर नवीन पौडेलले बताउनुभयो । उपभोक्तालाई शुद्ध, सफा र स्वच्छ खानेपानी घरघरमै पुर्याउने लक्ष्यका साथ थालिएको कार्यलाई तोकिएको समयमै निर्माण सम्पन्न गने स्थानीयवासीले जोड दिएका छन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया