
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्न निर्देशन जारी गरेपछि उत्पन्न विवाद साम्य पार्न शीर्ष नेताहरुले प्रयास थालेका छन्। नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्रै विवाद उत्पन्न कायम भएको छ।
‘मंगलबार तीन घण्टा लामो छलफलमा अध्यक्षद्वय र प्रदेशका नेताहरुबीच भएको छलफलमा सचिवालयको निर्णय कार्यान्वयन गर्नेगरी टुंगिए पनि कार्यक्षेत्रमा भने फ्लोरक्रसको सम्भावना रहेको छ’, बैठकपछि स्रोतले भन्यो, ‘अध्यक्षद्वयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै कायम गर्न पुनः निर्देशन दिनुभएको छ।’
नेकपा प्रदेश ३ की पार्टी इन्चार्ज अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा नेताहरुलाई सांसदले उठाएका सबै प्रश्न सुनाइएको थियो। ‘रामेछाप, दोलखा, रसुवालगायतका जिल्लाका सांसदले के भनेका छन्, उनीहरुलाई न्याय भयो कि भएन भन्नेबारेमा नेताहरुलाई सुनाइएको थियो। उहाँहरुले गल्ती भयो भन्ने महसुस गरे पनि पार्टीको निर्णय भएकाले पछाडि फर्किन नसकिने बताउनुभयो’, शाक्यले भनिन्।नेकपाका प्रदेशसभा सांसदले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयको निर्देशन नमान्ने बताएपछि नेताहरु संसदीय दलको बैठक रोकेर काठमाडौं आएका थिए।
प्रदेशका नेताहरु आएको जनाकारी पाएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकबाट सीधै बालुवाटार पुगेका थिए। उनले प्रदेशका नेताहरुलाई सम्झाउने कोसिस गरेका थिए।नेताहरुले फ्लोर क्रस हुनसक्ने सम्भावनाबारे जानकारी गराएका थिए। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडालाई नै राजधानी मान्न पार्टीले पुनः निर्देशन दिएको बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया