
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
शिसिर पौडेल, पोखरा ।
अमलाविसौंनी धोविनीपाटन टोल विकास संस्था पोखरा १६ को सम्पन्न सातौं अधिवेशनले पुनः होमवहादुर खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा खग्रेन्द्र थापा, सचिवमा रिखिराम सापकोटा, कोषाध्यक्षमा भुवन पौडेल, सह सचिवमा लक्ष्मी श्रेष्ठ, सह कोषाध्यक्षमा राजु थापा र सदस्यहरुमा गंगा कार्की, श्रीदेवी थापा, सरिता अधिकारी, सिता थापा, राजेन्द्र शाही ठकुरी, कृष्ण व.खड्का, लालकुमार अधिकारी, भुवन श्रेष्ठ, गोपाल थापा र कृष्ण व. थापा रहनु भएको छ । कार्यक्रममा संस्थाले १८ जना पुर्व पदाधिकारीलाई सम्मान समेत गरेको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै वडाध्यक्ष जीवनप्रसाद आचार्यले वडालाई समृद्घ वनाउन टोल विकास संस्थाहरुको भुमिका महत्वपुर्ण रहने वताउनुभयो । संस्थाका अध्यक्ष होमवहादुर खड्काको अध्यक्षतामा भएको कायृक्रममा प्रगति वोडिङ्ग स्कुलका प्रिन्सीपल दिनेश श्रेष्ठ, संरक्षण आमा समुहका सदस्य मंगला खड्का, संस्थाका सह सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा भुवन पौडेल लगायतले संस्थाले गरेका गतिविधीका वारेमा जानकारी गराएका थिए । अधिवेशनले संस्थाको वार्षिक प्रगति र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । २०६३ सालमा गठित संस्थामा १सय ४५ जना सदस्य आवद्घ छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया