
१पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
२काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
३विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
४नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
५कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
६पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
७समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
८जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
९पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१०म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
११प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
१२कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
पोखरा, । संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन बजारमा आएको छ । करिव १८ वर्षदेखि संचार क्षेत्रमा आवद्ध अधिकारीको शव्द तथा स्वरमा आध्यात्मिक भजन युटुभ मार्फत् सार्वजनिक गरिएको हो । उहाँलाई स्वरमा उहाँका पिता हरिलाल अधिकारीले साथ दिनु भएको छ । अधिकारीको परिवार आध्यात्मिक चिन्तनमा रुचि राख्दछन् ।
आध्यात्मिक चिन्तनले मानिसलाई सकारात्मक उर्जा दिने अनुभव रहेको बताउने अधिकारीले गित मार्फत् मानिस स्वयं भगवान्को रुप भएको हुँदा मानिसको जीवनलाई सार्थक बनाउन सन्देश दिएकी छिन् । भौतिक जिवनमा रुमलिएर देशमा रहेको व्याप्त भष्टाचारको न्यूनीकरणको लागि भजनले सन्देश दिन खोजेको छ ।
आम नागरिकले अन्तिम सत्य र जीवनको आनन्द बुझ्ने हो भने मात्र पनि मानिसको सुन्दरतम कृति जीवन सार्थक हुने भावमा गीत लेखिएको गायिका अधिकारीको भनाई छ । परिवारलाई मन्दिरको रुपमा लिन सकिने हो भने पारिवारीक एकता र मेलमिलापले मानिसले जस्तो सुकै काममा पनि सफलता प्राप्त गर्न सकिने अधिकारीको परिवारको अनुभव छ ।
लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध रहेकी अधिकारीले आफ्ना माता पिताको संस्कार र आफ्नो पेशाको दौडानमा भेटिएका नागरिकहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आध्यात्मिक चिन्तनको ज्ञान प्राप्त भएको बताउँछिन् । उक्त गितले योग र ध्यान मार्फत् आरोग्य जीवन जिउन सकिने सन्देश समेत दिएको छ ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया