
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको सातौं वार्षिका साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गर्दै महिला दिदिबहिनीहरु आर्थिक रुपमा सबल नभएसम्म अधिकारका मात्रै कुराले समाज र देशको समृद्धि नहुने वताइन । उनले महानगरपालिकाले महिलासंग उपमेयर कार्यक्रमको वारेमा वताउँदै उद्यमी बनि आय आर्जन गर्न इच्छुक महिला समुहहरुलाई आफु सधैं तयार रहेको पनि वताईन् ।
सो कार्यक्रममा संस्थालाई विभिन्न तह र तप्काबाट सहयोग गर्ने लेखा परिक्षक राजेन्द्र श्रेष्ठ, पत्रकार तथा दरबारथोक एडभरटाईजिङ एजेन्सीका संचालक कृष्ण रानाभाट, संस्थापक अध्यक्ष सरस्वती कोईराला, संस्थाका सदस्यहरु शोभा अधिकारी, देउमाया गुरुङ, सिता खवास, फुलमाया गुरुङलाई सम्मान पत्रद्धारा सम्मान गरीएको थियो ।
त्यसै गरी संस्थाको कार्यक्षेत्र भित्र रहेका जेष्ठ नागरिकहरु मनबहादुर नेपाली, डिलमाया सार्की, भक्त बहादुर श्रेष्ठ, सोममाया श्रेष्ठ, तिलमाया श्रेष्ठलाई तथा संस्थाका सक्रिय सदस्यहरु खिमा गुरुङ, विना श्रेष्ठ, कृष्णमाया कास्की, राममाया प्रधान, कमला पाण्डे, सम्झना रानाभाट, शारदा सिग्देललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा ९ का वडा सदस्य सुरेश खवास, वडा सचिव लोकदर्शन कोइराला, वृहत सरसफाई अभियान्ता रामबहादुर पौडेल क्षेत्री, टोलविकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, रेडियो वाराहिका स्टेशन म्यानेजर रमेश पौडेललगाएतले शुभकामना मन्तव्य दिएका थिए ।समुहकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कायृक्रममा स्वागत उपाध्यक्ष गंगा सुवेदीले र कार्यक्रम संचालन सचिव सीता नेपाली तथा सहसचिव खिमा गुरुङले गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया