
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविलाई महानगरपालिका मेघा विद्यालय बनाउन सहयोग गर्ने मेयर मानबहादुर जिसिले वताएका छन् । विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विहीबार उनले पोखरा महानगरापालिकामा भएका विद्यालयहरुको संख्या घटाउने, प्रयाप्त भौतिक पुर्वाधार उपलब्ध गराउने र छोरेपाटन मावि जस्तै मेघा विद्यालय वनाउने महानगरको योजना रहेको वताए ।साथै उनले आगामी शैक्षिक सत्रदेखि महानगरपालिकाले पोलिटेक्निकल बहुप्राविधिक शिक्षालय स्थापना गरी वेरोजगार युवाहरुलाई क्षमतावान वनाई दक्ष जनशक्ति उत्पादन गर्ने पनि वताए ।विद्यालयले प्रकाशन गरेको मुखपत्र ज्योत्स्नाको पनि मेयर जिसिले लोकार्पण गरेका थिए ।
कार्यक्रममा खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक तथा छात्रवृत्ती पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले विज्ञान प्रदर्शनीका साथै विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।सो अवसरमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी पुरस्कार प्रदान गर्ने सुनकुमारी गुरुङ, विनोद÷मनोज पौडेल, क्या. खड्गबहादुर शाही, भिमबहादुर थापा, हरिराज पोख्रेल, मनुराज आचार्यलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यसै गरि २५ वर्ष अध्यापन गरेका शिक्षकहरु रामप्रसाद सुवेदी। डिल्लिराम शर्मा, भगवती कार्की, जानुका पौडेल, प्रेमराज गौतमलाई दिर्घ सेवा पुरस्कारबाट सम्मानित भएका छन् । त्यसै गरी उत्कृष्ट शिक्षकबाट डिल्लिराम शर्मा, सागर वराल, रेखा थापा, उमराज त्रिपाठी, विजया सुवेदी, टिका क्षेत्री, लेखा अधिकृत छविलाल पनेरु र कर्मचारीहरु रामजी वराल र ऋषिराम सिग्देललाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा पुर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री, जिल्ला शिक्षा समन्वय ईकाइ कास्कीका नारायणप्रसाद सुवेदी, पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, शुक्रराज माविका प्रअ नरनाथ वराल, नेकपाका सुवाष ढुंगाना, नेकाका देवराज आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष रवीलाल शर्मा, अभिभावक माधव पौडेल, कक्षा १२ का स्वरुप पौडेल, कक्षा १० की गरीमा पौडेलले वोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ लक्ष्मण थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन, लेखा अधिकृत छविलाल पनेरुले आर्थिक प्रतिवेदन, सहायक प्रअ डिल्लिराम शर्माले स्वागत र दिव्यश्वरी रेग्मी तथा मेघनाथ पौडेलले कार्यक्रम संचालन गरेका थिए । वार्षिकोत्सवको अवसरमा युवा जुनियर रेडक्रड सोसाईटीको आयोजनामा विहान रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया